दलितको घर भत्काएर महायज्ञको तयारी
सिरहा । आफ्नै टोलछिमेकमा महायज्ञ लाग्ने भएपछि सिरहाको औरही–५ का दलित दीपक मलिक डोम पनि खुसी थिए । तर उनको यो खुसी धेरै दिन टिक्न पाएन । महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने...
अब प्रदेशमै लाइसेन्स छापिने
काठमाडौं । आगामी साउन १ गतेदेखि सवारीचालक अनुमतिपत्र छपाइ गर्न सात वटै प्रदेश सरकार तयार भएका छन् । यातायात व्यवस्था विभागले अहिलेसम्म छपाइ गर्न बाँकी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ गर्ने र आगामी वैशाख १...
राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपति पौडेलको अपिल
काठमाडौँ, फागुन १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोट्सहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गर्नुभएको...
एक सय पचासी वर्षपछि भेटियो सानाे ओत
धनगढी । नेपालमा लोप भइसकेको आशङ्का गरिएको सानो ओत (एसियन स्मल क्लावड ओत) १८५ वर्षपछि सुदूरपश्चिम प्रदेशमा फेला परेको छ । डडेलधुराको रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलमा सानो ओत फेला परेको हो । सन् १८३९ यता यो...
सबै उपभोग्य वस्तु महँगियो
काठमाडौं । पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । एक वर्षका बिचमा भाउ नमहँगिएको उपभोग्य वस्तु नै छैन ।
दैनिक सात/आठ सय रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव निर्माण मजदुरका...
क्यालिफोर्नियामा डढेलो लागेपछि मानिसहरू घर छाडेर भाग्न बाध्य
एजेन्सी । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली डढेलोका कारण एक लाख भन्दा धेरै मानिसहरू घर छाडेर भाग्न बाध्य भएका छन् भने लस एन्जलस सहरको नयाँ स्थानमा आगो फैलिरहेको छ।
नयाँ डढेलो अमेरिकी चलचित्र उद्योगलाई...
जनसङ्ख्या नीति छिट्टै परिमार्जन हुने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनसङ्ख्या नीतिलाई संशोधन गर्न योजना आयोग, विषयगत मन्त्रालय तथा विज्ञसँग सुझाव सङ्कलन गरेको छ।
मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकमा जनसङ्ख्या घटिरहेको र गाउँका...
दमाहा बाजा बाजुराका गाउँबस्तीबाट लोप
बाजुरा । चाडपर्व र विभिन्न सामाजिक क्रियाकलापमा बज्ने गरेका दमाहा बाजा बाजुराका गाउँबस्तीबाट लोप हुन थालेका छन् । बजारमा आधुनिक प्रविधिका बाजा भित्रिएसँगै गाउँमा बज्ने गरेको दमाहा बाजा पछिल्लो समय लोप हुन थालेका हुन्...
सहकारीपीडितको बचत रकम फिर्ता गर्ने सरकारको तयारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत ५८ करोड रुपियाँको दायित्व फरफारक गरिएको जनाउनुभएको छ ।
समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीबाट नौ करोड ऋण असुल भएको, तीन वटा...
राष्ट्रसङ्घीय महासभामा नेपाल,नेतृत्वदायी कुरा राख्न विज्ञको सुझाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार (आज) संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै छ । महासभाको उद्घाटन सत्रलगायत अन्य विभिन्न सत्रमा नेपालका तर्फबाट वैश्विक मुद्दाका बहसमा प्रधानमन्त्री ओली सहभागी हुनुहुने...























