सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि देशभरका ७५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ । निर्वाचन कार्यक्रमबमोजिम वैशाख ३० गते हुने मतदानभन्दा तीन दिनअघि पुग्नुपर्ने भएकाले ७५३ पालिकाका १० हजार...
महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने
काठमाडौं । सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०र१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले राखे...
कानुन दिवसको अवसरमा चार पूर्वप्रधानन्यायाधीशसहित १५ जनालाई सम्मान
काठमाडौं । कानुन दिवसको अवसरमा चार पूर्वप्रधानन्यायाधीशसहित १५ जनालाई सम्मान गरिएको छ । दिवसका अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरूलाई सम्मान गर्नुभएको हो । २०६६ चैत मसान्तसम्म अवकाश पाउने प्रधानन्यायाधीश र न्यायाधीशलाई सम्मान...
यस कारण मोदीले नेपाल भ्रमणमा नगर्ने
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमा पारेर नेपाल भ्रमणमा आउने भएका छन् । उनी सिधै लुम्बिनीको विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा हेलिकोप्टरमार्फत् उत्रने भएका छन् ।
मोदी भारतको कुशिनगरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर त्यहाँबाट...
नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सो सिफारिसअनुसार राष्ट्रपति...
खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण
काठमाडौं । गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने...
पाँच हजारको मनोनयन फिर्ता, आज निर्वाचन चिह्न प्रदान गरिने
काठमाडौं । स्थानीय तह निर्वाचन, २०७९ मा विभिन्न पदका लागि उम्मेदवारी दिएका मध्ये पाँच हजार उम्मेदवारले शुक्रबार मनोनयन फिर्ता लिएका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रबार मनोनयन फिर्ता लिने तालिका थियो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा...
निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन
काठमाडौं । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन सुरु भएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन...
अपाङ्गता भएकाको माग ‘मतदानस्थल अपाङ्गतामैत्री होस्’
कास्की । स्थानीय तह निर्वाचन नजिकिएसँगै अपाङ्गता भएकाका लागि एक किसिमको समस्या देखिने गरेको छ । गोप्य मतदान गर्न पाइन्छ कि पाइँदैन, अपाङ्गता भएका तथा दृष्टिविहीनलाई भोटिङको व्यवस्था के–कस्तो होला जस्ता कुराले सताउने गरेको पाइएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ...
हाईड्रोपावरको कर्मचारीको मिलेमतोमा चोरी गर्ने नौ जनाको समूह पक्राउ
लमजुङ । लमजुङका एक जलविद्युत आयोजनाकै कर्मचारीको मिलेमतोमा चोरी गर्ने नौजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ५ स्थित रुदीखोला जलविद्युत आयोजना ‘बि’ क्षेत्रबाट हेडरेस पाइपहरु चोरी गर्न लागेको अवस्थामा सात...

























