कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५...

मधेशका कारागारको अवस्था सुधार गर्न आग्रह

काठमाडौं । जनमत पार्टीकी सांसद गोमालाभ सापकोटाले मधेश प्रदेशका कारागार र बाल सुधार गृहहरूको अवस्था सुधारका लागि सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट मधेश प्रदेशका कारागार र बाल...

नाउपमा विवाद कायमै

काठमाडौं । सरकारको बिषयलाई लिएर रेशम चौधरी संरक्षक रहेको दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा विवाद र हात हालाहाल भएको छ। नाउपाले सोमबार काठमाडौंमा बोलाएको बैठकमा रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीपक्षबीच हात...

काठमाडौंलाई हेरेर मात्रै कानुन बनाउन नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले कानुन बनाउँदा सबै वर्ग र भूगोललाई ख्याल गरिनुपर्ने जनाएकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनले यस्तो जनाएकी...

प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेको विषयबारे जवाफ माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सरकारी कर्मचारीलाई पन्छाएर प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेको विषयबारे जवाफ माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने,...

चीन भ्रमण पूरा गरी परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फर्किए

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो...

सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको दाबी गरेका छन्। पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई...

रास्वपामा विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने विषयमा छलफल

काठमाडौं । विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीसँग छलफल गरेको छ । पार्टी र रास्वपाबाट मन्त्री बनेकाहरुको आइतबार हुने नियमित छलफलमा विद्यार्थीलाई राष्ट्रिय परिचय उपलब्ध गराउने बारेमा छलफल भएको...

संसद्मा सत्ताबाट बाहिरिँदा पीडा कांग्रेसकाे पाेख्याे

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेको कांग्रेसले संसद्मा सत्ताबाट बाहिरिँदाको पीडा व्यक्त गरेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग...

सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार सर्वोच्च अदालतले सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा...

RECENT POSTS

HOT NEWS