आज प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।
सभामुख देवराज घिमिरेको विदेश भ्रमणका कारण १० दिनपछि बस्न लागेको बैठकमा झण्डै आधा दर्जन सम्भावित कार्यसूची छन् ।...
अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
रिपोटर्स क्लबको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सूचनाको हक एवं प्रेस स्वतन्त्रताको...
राष्ट्रिय सभामा प्रधानमंत्री प्रचण्डको सम्बोधनको पूर्ण अंश
राष्ट्रिय सभामा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० माथि भएको छलफलमा उठेका विषयमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सम्बोधन
२०८० चैत्र १६
सम्माननीय अध्यक्ष महोदय,
राष्ट्रिय सभामा पेस भएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको...
नेपाल सरकार जिडिआइ समूहमा सामेल हुने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रसस्त मात्रामा लाभ लिन सक्ने जनाएका छन्।
चीनको हाइनान...
आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री
हेटौंडा(मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताउनुभएको छ ।
मकवानपुरमा आज नेकपा(माओवादी केन्द्र)का स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले...
नेपालगन्जमा कांग्रेस सभापति देउवालाई भव्य स्वागत
नेपालगन्ज । नेपाली कांंग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालगन्जमा भव्य स्वागत गरिएको छ । कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गर्न दाङको अमिलिया जानका लागि शुक्रबार नेपालगन्ज विमानस्थलमा पुग्नु भएका कांग्रेस सभापति...
रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्ति रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आयोजना गरेको काठमाडौँको आँखामा कर्णाली विषय...
सत्ता समीकरणलाई उपचुनावको झड्का
काठमाडौं / केन्द्रमा नयाँ समीकरण गरेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत कम्युनिष्ट पार्टीहरुबीच आगामी वैशाखमा हुने उपचुनावमा भने सहकार्य नहुने देखिएको छ । यी दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिने तयारी गरेपछि...
शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको जनाएका छन्।
द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानबिन,...
निषेधित घोषणा गरिएका क्षेत्रको विकल्प दिनेबारे छलफल
काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले शान्ति सुरक्षा कायम गर्न र मानिसहरूको आवतजावत प्रभावित हुन नदिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा घोषणा गरिएको निषेधित क्षेत्र जायज भएको जनाएका छन् । यद्यपि निषेधित घोषणा गरिएका...
























