चार दलका शीर्ष नेताको बैठकले सरकार सञ्चालनसम्बन्धी आठ बुँदे सहमति

काठमाडौं । नयाँ समीकरण बनेसँगै बसेको चार दलका शीर्ष नेताको बैठकले सरकार सञ्चालनसम्बन्धी आठ बुँदे सहमति गरेको छ ।  संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेससँगको सहकार्यलाई तोड्दै यो नयाँ समीकरण निर्माण भएको हो । प्रधानमन्त्री निवास...

संघीय निजामती सेवा गठन

काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ ।  सरकारले अंग पुर्‍याएर विधेयक ल्याएपछि संसद सचिवालयले दर्ता गरेको संघीय संसदका प्रवक्ता एकराम गिरीले...

२०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने : ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मिसन–२०८४ नछोड्ने जनाएका छन्। सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गए पनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरुको उद्देश्य...

 राष्ट्रिय सभाका १९ नवनिर्वाचित सांसदहरूले गरे शपथग्रहण

काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथग्रहण गरेका छन्। संघीय संसद् भवनको ल्होत्से हलमा सोमवार राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन्। आइतबारदेखि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे...

आज प्रधानमन्त्रीले तीन जना विना विभागीय मन्त्री बनाउँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ३ जना विना विभागीय मन्त्री बनाउने भएका छन्। शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसमक्ष मन्त्री नियुक्तिबारे जानकारीसमेत दिइसकेका छन्। तीन मन्त्रीको आज पाँच बजे शपथ हुने मौखिक जानकारी गराएका...

अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक : केपी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबिच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी...

गठबन्धनका तीन दलले एक/एक जना मन्त्रीको नाम टुंगो लगाए

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेपछिको नयाँ मन्त्रिपरिषद्‌मा गठबन्धनमा रहेका सबै दलले एक/एक जना मन्त्री पठाउने भएका छन् । नयाँ गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा र जसपा छन् । यी चारै पार्टीबाट एक/एक जना...

सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा

  काठमाडौं । सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा पुगेको छ । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँगको गठबन्धनलाई तोडेर एमाले र रास्वपालगायत दलसँग...

गठबन्धनको बैठक स्थगित

काठमाडौं । बालुवाटारमा आज बस्ने भनिएको गठबन्धनको बैठक स्थगित हुन पुगेको छ । वर्तमान कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटनतर्फ अघि बढेको देखिएकाले गठबन्धन बैठक स्थगित भएको हो । यससँगै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री...

RECENT POSTS

HOT NEWS