जसपाकाे बैठक फागुन १० गते बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार...
कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन्। काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक...
प्रजातन्त्र दिवसकाे अवसरमा पूर्वराष्ट्रपतिद्वारा शुभकामना
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका...
संघीय प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्छ : प्रधानमन्त्री
ठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् ।
प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा...
नैनसिंह महरले १ सय २६ पृष्ठको छुट्टै प्रतिवेदन तयार गरे
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठकका लागि छुट्टै प्रतिवेदन तयार गरेका छन् ।
सोमबारदेखि सुरु हुने महासमिति बैठकमा छलफल गराउने गरी आफूले प्रतिवेदन तयार गरेको महरले बताए ।
महरको प्रतिवेदन १२६ पृष्ठको...
आजबाट कांग्रेस महासमिति बैठक सुरू
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि सुरु हुँदै छ । नीति अधिवेशनको समेत कार्यादेश पाएको महासमिति बैठकमा कांग्रेसको भाबी नीति र कार्यक्रममाथि मन्थन भई पारित हुने छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा...
केही तत्वहरु एमालेलाई धरहरासँग जोडेर विरोधमा उत्रिए : ओली
काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीकाे आयाेजनामा गुह्येश्वरी - धाप यात्रा २०८० सम्पन्न भएकाे छ ।
कागेश्वरी-२, आलापाेट, फुँयाल गाउँमा भएकाे कार्यक्रमका प्रमुख अतिथि गुह्येश्वरी धाप ड्याम यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विकासविरोधीले विकासका...
राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य
बिर्तामोड । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको जनाएका छन्। ‘राष्ट्रिय मुक्ति क्रान्तिमार्फत् बहुल-राष्ट्रिय राज्य स्थापना गर्ने उदेश्यले एकीकृत शक्ति निर्माण गर्ने प्रयोजनको लागि’ बिर्तामोडमा...
सरकार जाला भन्ने आफूलाई विल्कुलै डर छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पद गुमाउनुपर्छ कि भन्ने डर नभएको जनाएका छन् ।
आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला कि भन्ने...
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा एमाले सचेतक महेश बर्तौला र रास्वपा...
























