सरकारको कामकारबाहीप्रति असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्। सोमबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनका क्रममा राष्ट्रिय सभाको बैठकमा आफ्नो धारणा राख्दै उनले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन्। उनले...

प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा अनुचित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा उचित नभएको बताएका छन्। सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै प्रहरीलाई...

विद्यमान संविधानले लिएको बाटोबाट मुलुकलाई निकास दिन नसकिने

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले विद्यमान संविधानले लिएको बाटोबाट मुलुकलाई निकास दिन नसकिने निष्कर्ष प्रस्तुत गरेका छन् । आइतबारबाट सुरु भएको पार्टी सचिवालयको बैठकमा अध्यक्ष राउतले पेश गरेको राजनीतिक प्रतिवेदनमा समाजवादी प्रणालीले देशलाई...

गोरखकाली रवर र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम अगाडि बढाउने

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिनुभएकोे छ । आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा जिल्लाका विभिन्न...

पूर्व ऊर्जामन्त्रीद्वारा घोराही-खुंग्री प्रसारण लाइनको निरीक्षण

रोल्पा ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिञ्चाईं मन्त्री वर्षमान पुन अनन्तले निर्माणाधीन घोराही-खुंग्री १ सय ३२ केभी प्रसारण लाइनको निरीक्षण गरेका छन्। रोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका...

पहिरो नरोकी मेलम्चीको पानी काठमाडौं लैजान हतारिएको टिप्पणी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रेमाथाङको पहिरो नरोकी मेलम्चीको पानी काठमाडौं लैजान सरकार हतारिएको टिप्पणी गरेका छन्। परियोजनाको मुहान अम्बाथानसम्म दबाब यात्रा सुरू गर्न आइतबार सिन्धुपाल्चोकको मेलम्ची पुगेका सभापति लामिछानेले...

जनताले पाउने सेवामासमेत महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ : प्रम

रौतामाई । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले सेवा सुविधा पाउने कुरामा स्थानीय तहले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने जनाएका छन्। शनिबार उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकिय उद्घाटनपछि बोल्दै उनले भवन सुविधा सम्पन्न भएसँगै जनताले पाउने सेवामासमेत महत्त्वपूर्ण...

अर्बुद दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा...

जालसाजी गरेर ठग्ने छुट दिन नसकिने : गृहमन्त्री

पाोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि दबाब, प्रभावमा कसैलाई पनि जालसाजी गरेर ठग्ने, अपराध गर्ने छुट दिन नसकिने बताएका छन् । कर्मचारीदेखि उद्योगी व्यवसायीले अपराध गर्छ र कारबाही गर्न सुरु गर्‍यो भने...

कांग्रेसकाे संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार (आज) बस्ने भएको छ। बैठक दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो। आगामी सोमबारदेखि सुरु हुने संसद्‌को हिउँदे अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा...

RECENT POSTS

HOT NEWS