काठमाडौं- ५ मा पूर्वअध्यक्ष कमल थापाले टिकट पायाे

काठमाडौं । राप्रपाले काठमाडौं- ५ मा पूर्वअध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको राप्रपा संसदीय समितिको बैठकले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। थापाले आफूले टिकट पाएको पुष्टि गरे । थापा यसअघि...

बालेन आजदेखि दलीय राजनीतिमा प्रवेश

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा गरेका बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय पुगेका छन् । आइतबार दिउँसो मेयरबाट राजीनामा गरेर शाह रास्वपा पार्टी कार्यालय पुगेका हुन् । बालेनलाई रास्वपा सभापति रवि...

नेपाली कांग्रेस क्षेत्रीय कमिटीद्वारा खेद प्रकट

  कपिलवस्तु । कपिलवस्तु जिल्लाको नेपाली कांग्रेस क्षेत्र नं ३ क्षेत्रीय कमिटीले प्रेस विज्ञप्ति मार्फत खेद प्रकट गरेको छ। जिल्लाको निर्वाचन क्षेत्र नं ३ का विरेन्द्र कुमार कनोडिया नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको...

अब कांग्रेस कता जाला ?

काठमाडौं / नेपालका पुराना दलमध्येको एक र विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस अहिले संकटको अवस्थामा छ । दोस्रो विशेष महाधिवेशन कांग्रेसमा नेतृत्व परिवर्तनदेखि नीति र भावी कार्यदिशा तय गर्न अघि बढेको छ ।...

एमालेले पार्टीमै नभएका व्यक्तिलाई उम्मेदवार बनाए

काठमाडौँ । एमालेले पार्टीमै नभएका व्यक्तिलाई उम्मेदवार बनाएको पाइएको छ । एमालेको सचिवालय बैठकले सप्तरी-२ बाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका जनमत पार्टीका सांसद सतिश सिंहलाई उम्मेदवार बनाएको पाइएको हो ।  एमालेले फागुन-२१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सप्तरी-२ बाट...

एमालेबाे जन प्रदर्शनमा सम्बाेधन गर्दै केपी

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो । भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा...

रास्वपा नेताहरु चढेकाे गाडी तोडफोड

काठमाडौं । पार्टीको कार्यक्रमका लागि गोरखा पुगेका रास्वपा नेताहरु चढेकाे गाडी तोडफोड गरिएको छ। गोरखाको भिमसेनथापा गाउँपालिका ३ काे वडा अधिवेसनका लागि पुगेका नेताहरु चढेकाे गाडीमाथि तोडफोड गरिएको हो । साे गाडीमा रास्वपा केन्द्रीय सदस्यद्वय...

कांग्रेसका कार्यवाहक सभापतिद्वारा पत्रकार सम्मेलन

 काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव...

एमालेले ४ माघदेखि चुनावी अभियान थाल्ने

काठमाडौं । नेकपा एमालेले आगामी ४ माघदेखि चुनावी अभियान थाल्ने निर्णय गरेको छ । बागमती प्रदेश कमिटीले प्रज्ञा भवनमा गर्ने कार्यक्रमबाट एमालेले चुनावी अभियान थाल्ने भएको हो । ‘भृकृटीमण्डपबाट शुरु भएर प्रज्ञा भवनमा सभा हुनेछ,’...

कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी हाेइन : गगन थापा

काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको जनाएका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौं’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा...

RECENT POSTS

HOT NEWS