नेकपार रामुपाबीच एकता हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सामयि नेतृत्वको समूहबीच बुधबार एकता हुँदैछ। बुधबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सायमि नेतृत्वको समूह र नेकपाबीच एकता हुन लागेको हो उनीसहित...

नेकपाका ‘प्रचण्ड’ र नेपालले लिए शपथ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले शपथ लिएका छन् । संयोजक प्रचण्ड र सहसंयोजक नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग शपथ लिएका हुन् । पार्टी केन्द्रीय...

कांग्रेसको विशेष महाधिवेशनमा ४ हजार ६ सय ३८ मतदाता कायम

काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ४ हजार ६ सय ३८ मतदाता कायम भएका छन्। १४औं महाधिवेशनका प्रतिनिधिहरूको कुल संख्यामध्ये मृत्यु भएका र पार्टी छाडेकाहरूको संख्या घटाएर मतदाता कायम गरिएको हो। १४औं महाधिवेशनमा ४ हजार ७ सय ४३...

विशेष महाधिवेशनको छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही पुस २७ र २८ गतेका लागि आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रमा विभिन्न प्रतिवेदन उपर...

गगन थापाका १७ संकल्प (पूर्णपाठ सहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन कांग्रेस बदल्न र बदलिएको कांग्रेसमार्फत देश बदल्नका लागि भएको जनाएका छन् । सोमबार बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले पार्टीलाई सच्चिने, बदलिने र केही गर्न...

अहिले राजनीतिक ध्रुवीकरण तीव्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको गत मङ्सिर २७– पुस ३ मा सम्पन्न पार्टीको ११ औँ महाधिवेशन नेकपा (एमाले) को आन्तरिक विषय मात्र नभएर त्यसले समग्र राष्ट्रिय राजनीतिलाई नै सकारात्मक रूपले...

कार्की आयोगमा ओलीको बयानमा के छ ?

काठमाडौं / जेनजी विद्रोहको विषयमा बयान दिन अस्वीकार गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्ततः भदौ २३ र २४ को घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगमा बयान दिएका छन् । ओलीको बयानपछि पूर्वन्यायाधीश...

कांग्रेसका संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला आह्वान

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला आह्वान भएको छ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा शुक्रबार संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान भएको हो । ‘नेपाली कांग्रेसभित्र...

कांग्रेसमा विशेष महाधिवेशन व्यवस्थापन गर्न उपसमितिहरू गठन

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशन व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ । विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते...

एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको हो । एमालेले कोशी प्रदेशमा रोशनी मेचे...

RECENT POSTS

HOT NEWS