काठमाडौंको भैंसेपाटीमा दरबार बनाउने हो?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले संघीयताले गरेर नखाएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै केसीले मुख्यमन्त्रीहरूलाई काठमाडौंमा बनाइएको भवनको आलोचना गरे। ‘मुख्यमन्त्रीहरूलाई काठमाडौंको भैंसेपाटीमा दरबार बनाउने हो? उहाँहरू...

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज अपराह्न ३ः०० बजे बस्दै छ । उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिए । बैठक यसअघि यही असोज १७ गते बुधबार...

एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र

धनुषा । नेकपा एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ । नेतृत्वका लागि नेताहरू तयारी गरिरहेका छन् । यही असोज २४ र २५ गते जनकपुरधाममा हुने पहिलो अधिवेशनबाट मधेस प्रदेशको नेतृत्व लिन पाँच...

संघीयतालाई अब घिसारेर लैजान नसकिने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले संघीयता देशको लागि आवश्यक नभएको जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्। उनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपातबिना र दबाबबिना...

राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानून निर्माण गर्नुपर्छ : ओली

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भूमिकामा नरहने बताएका हुन्। शनिबार ललितपुरमा आयोजित विद्युत विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर...

जसपा नेपालको लुम्बिनी प्रदेश समिति पुनर्गठन

दाङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार दाङको लमहीमा सम्पन्न भेलाले अशोककुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा अब्दुल रसिद, राम अवतार...

असफल राष्ट्र घोषणा गर्नुपर्ने अवस्थातिर देश उन्मुख !

काठमाडौं । सरकार तथा राजनीतिक दलका नेतृत्वका कारण देशको अर्थतन्त्र निरन्तर संकटमा जाँदा मुलुक नै असफल बन्ने जोखिम बढेको छ । २०७२ को भूकम्पयता ओरालो लागेको नेपालको अर्थतन्त्र कोभिडकाल र हालसम्म आइपुग्दा थला पर्ने...

सुन तस्करी प्रकरणमा सरकारले ड्राईभर र भरिया पक्राउ, वास्तविक तस्कर मुस्कुराइरहेको छः केपी...

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले ड्राईभर र भरिया पक्राउ गरेको बताएका छन् । उनले अहिले पनि वास्तविक तस्कर मुस्कुराइ रहेको बताए । मंगलबार नेपाल उद्योग तथा व्यवसायी महासंघको...

शिक्षा विधेयक कुन प्रयाेजनकाे लागि ल्याइएकाे स्पष्ट भएन : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता विरोधी रहेको बताएका छन्। शुक्रबार संसद्‌ बैठकमा बोल्दै उनले सो विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल...

आपसी हितबारे प्रम प्रचण्ड र स्वीडेनका गैरअवासीय राजदूतबीच विचारविमर्श

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि स्वीडेनका गैरअवासीय राजदूत जन थिस्लिफले आज शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएका सो भेटमा उनीहरुबीच आपसी हित र दुई देशबीचको सम्बन्धका बारेमा विचारविमर्श भएको...

RECENT POSTS

HOT NEWS