सरकार चाँडै परिवर्तन हुन्छ भन्ने हल्ला निराधार : माकुने
बर्दिया । पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार चाँडै परिवर्तन हुन्छ भन्ने हल्ला निराधार भएको बताएका छन् । यो सरकार भ्रष्टाचार विरोधी अभियानमा लागेकाले परिवर्तन हुने सम्भावना नरहेको उनले बताए ।
गुलरियामा...
नेपाल नै नरहने स्थितिमा : विप्लव
झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल २१औँ शताव्दीको उपनिवेश बन्न लागेको जनाएका छन् ।
समाजवादी मोर्चाले बुधवार झापाको बिर्तामोडमा गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले मुलुक अत्यन्तै जटिल अवस्थामा रहेको जनाएका...
नेपालीको उद्धार गर्न प्रधानमन्त्रीले आजै जहाज पठाउन निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा रहेका नेपाली नागरिकको उद्धार गर्न निर्देशन दिनुभएको छ । नेपाल एयरलाइन्सको जहाज पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरुसँग त्यसबारे बुधबार जानकारी लिनुभएको छ । साथै प्रधानमन्त्री प्रचण्डले आजै जहाज पठाउन...
आम जनता पार्टीमा रास्वपा चितवनको पूर्व सभापति सापकोटा प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका पूर्व जिल्ला सभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गरेका छन्। सापकोटा बुधवार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा आमजनता पार्टीमा प्रवेश गरेका हुन् ।
उनलाई पार्टी अध्यक्ष तथा पूर्व...
समाजवादी मोर्चाले जिल्ला तहमा सन्देशसभा गर्दै
कास्की । समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने भएको छ । मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार दलका दुई–दुई जनाको प्रतिनिधित्व हुने गरी असोज महिनाभित्रमा...
कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने
काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको...
इजरायल युद्धको अवस्था संवेदनशील भएकाले जानकारी दिँदा राम्रो : प्रकाशमान
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हमासले आक्रमण गरेपछिको इजरायलको अवस्थाबारे जनतालाई छिटो छिटो जानकारी दिनुपर्ने बताएका छन् ।
साथै उनले अनलाइनको पहुँचमा नभएकाहरुलाई कसरी सम्पर्क गर्ने भन्ने विषयमा पनि ध्यान दिन सरकारलाई सुझाव...
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले आज शोक विज्ञप्ति जारी गर्दै विद्यार्थीको निधन भएको खबरले...
इजरायलमा रहेका विद्यार्थी नेता विपिन सुवेदीसँग प्रधानमन्त्री प्रचण्डकाे कुराकानी
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग भिडियो कुराकानी गर्नुभएको छ । सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीका नेता विपिन सुवेदीसँग प्रधानमन्त्री प्रचण्डले भिडियो च्याट गर्नुभएको हो...
अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग
काठमाडौं । नेकपा एमालेले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन् ।
घटनामा लर्न एण्ड...
























