गणतन्त्र आएपछि नेपाली राजनीतिमा केही झारपात मौलायाे : विल्पव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विल्पव’ ले गणतन्त्र आएपछि नेपाली राजनीतिमा केही झारपात मौलाएको बताएका छन् ।
आज सोमबार कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको सन्देश सभालाई सम्बोधन गर्दै उनले ती...
राष्ट्रियसभाको बैठक विशेष कारणवश स्थागित
काठमाडौं । राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गर्नुभएको हो ।
राष्ट्रियसभाको...
तीन खम्वे अर्थनीति अवलम्बन गछौ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राज्य, नीजि र सहकारी क्षेत्रका वीचमा सहकार्य गरेर देशको अर्थतन्त्रको सुधार, विकासमा योगदान गर्न सकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘स-सानो छरिएर रहेको पुँजी, वित्तिय साक्षरता...
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए सपथ
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई सपथ गराउनुभयो ।
गठबन्धन दलहरुबीच भएको सहमति अस्वीकार गर्दै कार्की...
हवाई यातायातको भाडा बढाएको भन्दै विरोध
काठमाडौं । दशैंका बेला हवाई यातायातको भाडा बढाएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरु विरोधमा उत्रिएका छन्। कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताहरुले धनगढी विमानस्थलमै गएर हवाई भाडावृद्धिको विरोधमा नाराबाजी गरेका छन्।
अरु नियमित समयमा ६...
उपराष्ट्रपति यादवले दिए विश्व हात धुने दिवसको अवसरमा शुभकामना
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विश्व हात धुने दिवस’, २०२३ को अवसरमा सम्पूर्ण नेपालीमा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सन् २००८ यता विश्वभर हरेक वर्ष अक्टोबर १५ मा यो...
नेकपा माओवादी केन्द्र कृष्णनगरले नव प्रवेशी लाई गर्यो सम्मान
कृष्णनगर । नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीले नेकपा एमाले पार्टी छोडेर नेकपा माओवादी प्रवेश गरेका संदीप मौर्य, शान्ति हरिजन तथा राम वेलास यादव लाई आज नगर कमिटीको पूर्ण बैठक कार्यक्रममा सम्मान गरिएको छ।
नगर...
इजरायल घटनाबाट नेपालले के सिक्ने ?
नेपाली युवा विदेश जान किन बाध्य छन् ? देशको यो अवस्थाप्रति नेताको जिम्मेवारी छ कि छैन ?
काठमाडौं / वैदेशिक रोजगारीको बाध्यताको विडम्बनास्वरुप फेरि एकपटक इजरायलको घटनाले समग्र नेपालीलाई पीडा दिएको छ । प्यालेस्टाइनको विद्रोही...
छुट्टाछुट्टै समारोहमा विभिन्न आयोगका प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा आज विभिन्न आयोगका प्रतिवेदन पेस गरिएका छन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले लोकसेवा आयोगको, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष...
कर्मचारीहरूको जायज मागहरूलाई सम्बोधन गर्न सरकारसँग माग
काठमाडौं । नेकपा (एमाले) का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरूको माग अविलम्ब पूरा गर्न सरकारसँग माग गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसद थापाले स्थानीय तहका कर्मचारीहरूको आन्दोलनका कारण स्थानीय...























