Govt decides to set up customs office at Pokhara Int’l Airport

Kathmandu - The government has decided to set up a customs office at Pokhara International Airport. Deputy Prime Minister and Finance Minister Bishnu Poudel said the meeting of the Council of Ministers on Thursday decided...

पशुपति शमशेर जबराले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। उनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन्। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा जारी छ। प्रतिनिधि...

अहिलेको शासन प्रणाली नै भ्रष्टाचारको प्रमुख स्रोत : गौतम

काठमाडौँ — राष्ट्रिय सभाका सांसद वामदेव गौतमले भ्रष्टाचार नियन्त्रणका लागि संसद्‍बाट मन्त्री हुने व्यवस्था हुनुपर्ने बताएका छन् । अहिलेको शासन प्रणाली नै भ्रष्टाचारको प्रमुख स्रोत भएको भन्दै गौतमले भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी...

झडपमा ज्यान गुमाएका बाजुराका २ जनाको परिवारलाई आर्थिक प्रदान गरिने

काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा भएको झडपमा ज्यान गुमाएका बाजुराका २ जनाको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठले बाजुराका चेतन ऐडी र सञ्जीव ऐडीको परिवारलाई आर्थिक...

चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले वाम एकता कार्यदल गठन गरेको छ। पार्टीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि कार्यदल गठन गरेको हो। बिहीबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको...

भ्रष्टाचारको फाइल खोल्ला सरकारले ?

प्रधानमंत्री र गृहमंत्रीको ध्यान जनसरोकारका सेवातिर / जनसेवालाई चुस्तदुरुस्त बनाउन दुबैको जोड काठमाडौं / सातदलीय गठबन्धनको नयाँ सरकारले जनजीविकाको सवाल र सेवालाई प्राथमिकतामा राख्दै कामकारबाही अगाडि बढाउन मातहतका निकायलाई निर्देशनात्मक कार्य अगाडि बढाएको छ ।...

स्ववियु निर्वाचन चैत ५ गते गर्न त्रिविको प्रस्ताव

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचन चैत ५ गते गर्न प्रस्ताव गरेको छ। निर्देशनालयले चैत ५ मा स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद बैठकमा पेश गरेको एक पदाधिकारीले जनाए ।...

प्रधानमन्त्री कार्यालयले ३५ जना सवारी चालकहरुलाई फिर्ता नगर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास बालुवाटार लगायतका स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई साविककै स्थानमा कामकाजको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । अनावश्यक रूपमा विभिन्न व्यक्तिको सुरक्षा, चालक...

जनताको जनजीविकाका सवालमा केन्द्रित रहेर न्यूनतम कार्यक्रम ल्याउने तयारी

काठमाडाैं । सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेका छन्। नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल र अन्य नीतिगत विषयमा केन्द्रित रहेर न्यूनतम कार्यक्रम ल्याउने तयारी...

उपप्रधानमन्त्री श्रेष्ठलाई भारतीय राजदूत श्रीवास्तबले सफल कार्यकालको शुभकमना व्यक्त

काठमाडाैं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएकाे छ । उपप्रधानमन्त्री श्रेष्ठलाई औपचारिक बधाई ज्ञापन गर्न राजदूत श्रीवास्तव मन्त्रालय पुग्नुभएकाे हाे । राजदूत...

RECENT POSTS

HOT NEWS