कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिने
मोरङ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिने भएका छन्।
प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराउने भएका हुन्। प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठका...
प्रचण्डको अमेरिका र चीन भ्रमणका एजेण्डा !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी साता अमेरिका र चीन भ्रमणमा जाने भएका छन् । भदौ ३० मा राष्ट्रसंघीय महासभामा सहभागी हुने प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट असोज ४ मा चीनतर्फ लाग्ने भएका छन् । विश्वका...
कान्ति बाल अस्पतालमा बालिकाको मृत्युबारे सदनलाई जानकारी गराउन रूलिङ
काठमाडाैं । सभामुख देवराज घिमिरेले कान्ति बाल अस्पतालमा एक बालिकाको मृत्यु भएको घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन्।
उपचारका लागि लगिएकी ५ वर्षीया बालिकाको कान्ति बाल अस्पतालमा निधन भएको विषय बिहीबारको प्रतिनिधि सभा...
जनमत पार्टीले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग
काठमाडौं । जनमत पार्टीले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेको छ ।
पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै यस्तो माग गरेका हुन् ।
नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार...
राजनीतिक संसार परिवर्तन गरी सहमतिका साथ अगि बढौं: उपप्रधानमन्त्री श्रेष्ठ
चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।
माडी नगरपालिकाले बिहीबार आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर...
रिजालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं-७ का क्षेत्रीय सभापति एवं काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।
स्वर्गीय रिजालले कांग्रेसको सङ्गठन निर्माण र...
भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ : महामन्त्री थापा
ढोरपाटन (बागलुङ) । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन् ।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले...
उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन छलफल : प्रम
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ।
मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे...
नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमत्ता : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमत्ता हुने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले...
कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री श्रेष्ठ
म्याग्दी, भदौ १९ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुुगेको मुुस्ताङको कागबेनी बस्ती पुुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताउनुुभएको छ ।
गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुुङ मुक्तिक्षेत्र...
























