माकुनेकाे एस पार्टीकाे बैठक भोलिसम्म स्थगित

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को बैठक भोलि (बिहीबार) सम्म स्थगित भएको छ। शुक्रबारदेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार अर्को बैठक भोलिमात्रै बस्ने छ। भोलि...

प्रधानमन्त्री प्रचण्ड शनिबार इटली जादै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली जाने भएका छन्। बुधबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री 'प्रचण्ड'को इटली भ्रमण स्वीकृत गरेको हो। प्रधानमन्त्री प्रचण्ड शनिबार (साउन ६ गते) साँझ ६ बजे इटली प्रस्थान गर्न लागेको...

कांग्रेस केन्द्रीय समिति बैठकका दश एजेण्डा तय

काठमाडौं ।  नेपाली काँग्रेस पार्टीले मंगलरबादेखि बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं  । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफल नसकिएकाले आज पुनः बस्न लागेको हो । सङ्गठन सुदृढीकरण अभियानको...

क्रूर दमनको घाेरभर्तसना

काठमाडाैं । आज मिटरब्याज पीडित किसान-मजदुर संयुक्त संघर्ष समितिको आयोजनामा जुलुसको तयारी गर्दै गरेका निहत्था  जनसमुदाय लगायत कतिपय राजनीतिक पार्टीका नेता, किसान संगठनका नेता, राष्ट्रिय क्रान्तिकारी मोर्चाका नेता तथा बाटो हिंड्दै गरेका बटुवाहरुमाथि सरकारले...

पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । यो...

श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारलाई आग्रह

काठमाडौं । सांसदहरुले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरुले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारलाई आग्रह गरेका हुन् । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक दुई...

राष्ट्रपति पौडेलद्वारा तीनवटा विधेयक प्रमाणीकरण

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। आइतबार राष्ट्रपति पौडेलले संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएका तीनवटा विधेयकहरूे संविधानको धारा ११३ को...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । आज अपराह्न १ः०० बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई...

म राजतन्त्रवादी होइन गणतन्त्रवादीहरुले राम्रा कुरा राजाबाट सिके हुन्छ : पन्त

  काठमाडौं ।  नेकपा एमालेका सांसद रघुजी पन्तले गणतन्त्रवादीले राम्रा कुरा राजाबाट सिक्दा पनि हुने जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पन्तले संगीतकार अम्बर गुरुङलाई भेट्न जाँदा उनले राजा महेन्द्र बाँचिरहेको भए नेपाली संगीत अझ...

RECENT POSTS

HOT NEWS