सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाइ
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाइ गरेको छ ।
मन्त्रालयले बिहीबार एक परिपत्र जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभावी वैदेशिक भ्रमणमा नजान भनेको हो ।...
सरकारको विज्ञापन नीतिप्रति नेपाल विज्ञापन संघले असहमति जनाए
काठमाडौं । सरकारको विज्ञापन नीतिप्रति नेपाल विज्ञापन संघ (आन) ले असहमति जनाएको छ । आनका अध्यक्ष सोमप्रसाद धितालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारको विज्ञापनि नीतिप्रति आफ्नो असहमति ब्यक्त गरेको हो ।
‘विज्ञापन क्षेत्रमा पनि...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुरानो मन्त्रालय दिन तयार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डिपी अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुरानो मन्त्रालय दिन तयार रहेको बताएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर...
भ्रष्टाचारका लागि बाटो बनाउँदै छ सरकार !
कानूनमा हदम्याद, खरिद नियमावलीमा अनुकूलता भएपछि कसरी भ्रष्टाचार रोकिएला ?
काठमाडौं । देशको लागि ठूलो समस्या बनेको भ्रष्टाचारलाई नै मलजल हुने गरी सरकारले कानुनहरु संशोधनको प्रयास थालेको छ । सरकारले भ्रष्टाचार गर्नलाई सहज हुने गरी...
नवनियुक्त कानुन मन्त्री धनराज गुरुङले न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता
काठमाडौं । नवनियुक्त कानुन मन्त्री धनराज गुरुङले आफूले न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएका छन् ।
मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै पत्रकारसित कुरा गर्दै उनले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि...
नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए
काठमाडाैं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले शपथ लिनुभएको हो ।
राष्ट्रपति...
लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त : माकुने
धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने बताएका छन् ।
अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै...
नक्कली भुटानी शरणार्थी बन्न खोज्नेलाई पनि कारबाही गर्नुपर्छ : सूर्य थापा
काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि पनि कारबाही हुनुपर्ने बताएका छन् ।
नेपाली नागरिकलाई मोटो रकम लिएर भुटानी शरणार्थीको सूचीमा समावेश गरेर अमेरिका पठाउने...
कांग्रेस तीन नेता मन्त्रीमा नियुक्त
काठमाडौं । नेपाली कांग्रेस तीन जना नेता बुधबार मन्त्रीमा नियुक्त भएका छन्। कांग्रेस उपसभापति धनराज गुरुङ, सांसद मोहनबहादुर बस्नेत डिगबहादुर लिम्बु मन्त्री भएका हुन्।
धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, बस्नेत स्वास्थ्य तथा जनसंख्या र...
बजेट अधिवेशन वैशाख २४ गते बोलाउने
काठमाडौं । सरकारले वैशाख २४ गते संघीय संसद्को बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले वैशाख २४ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको हो।
सरकारले हरेक वर्षको जेठ १५ गते...
























