सांसद प्रेम सुवालले प्रधानमन्त्रीसँग गरेकाे प्रश्नकाे जवाफ

(नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले संसद्को पहिलो अधिवेशन (२०७९ पुस २५–२०८० वैशाख १५) मा प्रतिनिधिसभाको नियमावली, २०७९ को परिच्छेद ८ अनुसार प्रधानमन्त्री र मन्त्रीहरूलाई सोध्नुभएको प्रश्न र सोको उत्तर मन्त्रीले संसद्मा टेबुल...

वैशाख २६ गते एमालेले सचिवालय बैठक बोलायाे

काठमाडौं ।  नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी गराए । उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको...

दुई गम्भीर बिषयमा नेपाल कम्युनिष्टको ध्यानाकर्षित

काठमाडाैं । दुई गम्भीर बिषयमा नेपाल कम्युनिष्टको ध्यानाकर्षित भएको छ । त्यसबारे पार्टीको दृष्टिकोण प्रष्ट पार्ने उदेश्यले यो बक्तब्य प्रकाशित  गरिएको छ । पहिलो,  नेपालबाट गैर भूटानी नेपालीलाई भूटानी शरणार्थी बनाइ विदेश पठाउने अन्तर्राष्ट्रिय जगतमा नै...

नेपाल प्रयोगमा नल्याएको कच्चा हिरा : सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरीले नेपाल प्रयोगमा नल्याएको कच्चा हिरा भएको बताएका छन् । उनले अब उक्त कच्चा हिरालाई चम्काउनुपर्ने बेला आएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित नेपाल बिजनेस...

प्रधानमन्त्री ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक बोलायाे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बैठक भोलि (सोमबार) बेलुका ६ बजे सिंहदरबारमा तय गरिएको छ। बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने जनाइएको छ। प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष...

प्रतिनिधिसभामा विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले अब विद्युतीय हाजिरी गर्नुपर्ने भएको छ। आइतबार बिहान बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले यही अधिवेशनबाट नै विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय भएको हो । योसँगै अब सांसद्हरूले इलेक्ट्रोनिक हाजिरी गर्नुपर्नेछ...

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना कम्बोडियाको भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फिर्ता भएका छन् । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिएर अध्यक्ष तिमिल्सिना स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन...

संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक भोलिदेखि सुरु हुँदै

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ । पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४...

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। रास्वपाको पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। यो सँगै रास्वपा...

‘भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने जो कोही होस्, छाड्दिनँ’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाड्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा प्रचण्डले नक्कली शरणार्थी...

RECENT POSTS

HOT NEWS