एमालेकाे भ्रष्टाचार विरूद्ध प्रदर्शन

काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पछिल्लो समय भ्रष्टाचार बढेको भन्दै त्यसविरूद्ध प्रदर्शन गरेको छ।  सोमबार दिउँसो एमालेका विभिन्न भ्रातृसंस्थाहरूले काठमाडौंको बसन्तपुर क्षेत्रका विभिन्न ठाउँबाट जुलुस निकालेका छन्।बसन्तपुरमा जम्मा भएका प्रदर्शनकारीले शान्तिबाटिकासम्म पुगेका...

विप्लव नेकपानिकट विद्यार्थी संगठनले सरकारविरुद्ध मशाल जुलुश निकाले

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अनरास्ववियू क्रान्तिकारीले सरकारविरुद्ध मशाल जुलुश निकालेको छ । आइतबार काठमाडौंमा उक्त संगठनका विद्यार्थी नेताहरुले राँके जुलुशसमेत निकालेका हुन् । उनले आगामी निर्वाचनमा जनताविरोधी शासकहरुको विरुद्धमा जेहाद...

राप्रपाको स्थानीय तह परिचालन विभागले पूर्णता पायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तह परिचालन विभागले पूर्णता पाएको छ। पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी उपाध्यक्ष एवम् सो विभाग प्रमुख रोशन कार्कीसहित सदस्यलाई आइतबार नियुक्ति पत्र हस्तान्तरण...

पर्यटनमन्त्री र पोल्याण्डका राजदूतबीच भेट

काठमाडौं,  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा शुक्रबार भएको भेटमा उहाँहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र...

बालुवाटारमा प्रम देउवा र लुको भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गएर शुक्रबार अपरान्हतिर देउवासँग उनले भेटवार्ता गरेका हुन। लुसँगको...

प्रचण्ड र युरोपेली युनियन​का राजदूतबीचकाे भेटमा शान्ति प्रक्रियालाई टुंगो लगाउने विषयमा छलफल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र युरोपेली युनियनका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ । भेट शुक्रबार अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको हो । भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नेपालको...

विवेकशील पार्टीका सचिवालय प्रमुख उप्रेतीले राजीनामा दिए

काठमाडाैं । विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापति समेत रहेका केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले आज पदबाट राजीनामा दिएका छन्। पार्टीको पछिल्ला विकसित घटनाक्रमले निराश बनेका उप्रेती...

आज बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकाे प्रतिवेदन पेश हुने

काठमाडाैं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय विशेष छानबिन समितिले तयार गरेको प्रतिवेदन आजै प्रतिनिधि सभामा पेश हुने भएको छ। चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि प्रतिनिधि सभाले संसदीय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको हो । उक्त...

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले संघ र प्रदेशको निर्वाचन हुने दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने दाबी गरेका छन्। नेकपा माओवादीनिकट प्रेस सेन्टरका पदाधिकारीसँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २, ४ दिनमै निर्वाचनको...

RECENT POSTS

HOT NEWS