सञ्चार क्षेत्रको विकासका लागि सबै सरकारी विज्ञापनलाई विज्ञापन बोर्डमार्फत वितरण गर्ने तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिइने बताएका छन्।
कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित इकोनोमिक समिटलाई सम्बोधन गर्दै प्रचण्डले भूकम्प, कोरोनाजस्ता विपत्ति र महामारीले समग्र अर्थतन्त्र नै समस्यामा परेको त्यसको असर...
ओली सहभागी कार्यक्रम बिथोल्न खोजिएको आरोप
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रम बिथोल्न खोजिएको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले झापामा आयोजित कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने क्रममा...
देशकै दोस्रो ठूलो पार्टी बनेको एमाले उपनिर्वाचनमा तेस्रो
काठमाडौं । मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा पहिलो लोकप्रिय मतसहित देशकै दोस्रो ठूलो पार्टी बनेको नेकपा एमाले वैशाख १० को उपनिर्वाचनमा भने तेस्रो भएको छ । उपचुनाव भएका तीनवटै निर्वाचन क्षेत्रमा एमाले तेस्रो स्थानमा...
राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं । राष्ट्रिय सभा बैठक १४ मिनेटका लागि स्थगित गरिएको छ ।
अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल भइरहँदा अर्थमन्त्री डा प्रकाशशरण महत उपस्थित नभएपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएसँगै बैठक १४ मिनेटका लागि स्थगित गरिएको...
टीआरसी विधेयक अघि बढाउन विशेष समिति बनाउन प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढाउन संसदीय विशेष समिति गठन गर्नेछ ।
सम्भावित कार्यसूची अनुसार नेपाली कंग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले विशेष समिति...
वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको आरोप
काठमाडौं । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको आरोप लगाएका छन् ।
पुर्व प्रधानमन्त्री समेत रहेका नमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
सामाजिक सञ्जालबाट गरिएको संगठित प्रहारका कारण तनहुँ १ मा काङ्ग्रेस पराजित
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा आफ्नो पार्टीविरुद्ध आक्रमण बढेको अभिव्यक्ति दिएका छन् ।
मंगलबार सांसदको राय लिन आयोजना गरिएको पार्टीको संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले उपनिर्वाचनको क्रममा आफ्नो पार्टी र...
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान
तनहुँ । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई...
सांसदहरुले उठाएका प्रश्नहरु वेबसाइटमा राख्ने व्यवस्था गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गर्नु भएको छ ।
संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्नुहुँदै सांसद...
‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन : मन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राविधिक समस्या देखिएको ‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको भन्ने कुरा अहिलेसम्म पुष्टि नभएको बताउनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए राति उडेलगत्तै फ्लाई दुबईको जहाजबाट ठूलो...























