उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो
काठमाडौं । आज भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नम्बर २, चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको उपचुनाव शान्तिपूर्ण...
नेपालमा उत्पादित सवारी साधनको दर्ता मस्यौदा बनाई पेश गर्न निर्देशन
वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिनुभएको छ ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीलाई नेपालमा...
पहिचान पक्षधर र प्रहरीबीच झडपमा ३२ घाइते
मोरङ – विराटनगरमा कोशी प्रदेश खारेजीको गर्दै आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा ३२ जना घाइते भएका छन्।
घाइते हुनेमध्ये २७ जना सुरक्षाकर्मी र ५ जना आन्दोलनकारी रहेको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते...
उपनिर्वाचनमा अवाञ्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा अवाञ्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन दिएको छ ।
आयोगले उपनिर्वाचन हुने श्रेत्र र त्यसबाहेक अन्य क्षेत्रका व्यक्तिहरुले अवाञ्छित क्रियाकलाप र गतिविधि गरेको पाइएमा नियन्त्रणमा लिई कारबाही गर्न...
आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
नेपाल नवीकरणीय...
प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका...
सरकारकाे मन्त्रिपरिषद्काे बैठकबाट गरेका १५ निर्णयहरू यस्ताे छ
काठमाडौं । सरकारले राष्ट्रिय शतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ। वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
त्यस्तै, सरकारले दक्षिण कोरिया र चीनमा आयोजना हुने...
द्वन्द्वपीडितहरू अदालतपछि उत्रिए सडकमा
टिआरसी विधेयकमा असहमति / विधेयक संशोधन गर्न र समिति बनाउन माग
काठमाडौं । तत्कालीन माओवादी द्वन्द्वकालमा पीडित भएकाहरुले सरकारले संसदमा पेस गरेको संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधेयकविरुद्ध कडा रुपमा विरोध थालेका छन् । केही महिनाअघि...
निर्वाचन आयोगले अगामी १० बैशाअमा हुने उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पुरा
काठमाडौं । निर्वाचन आयोगले अगामी १० बैशाअमा हुने उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरेको छ । तनुहँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बारा–२, चितवन–२...
मतदातामा उपेन्द्रलाई पौडेलको चुनौती
बारा। बारा–२ को उपनिर्वाचनमा उम्मेदवारहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव ५ दलीय गठबन्धबाट उम्मेदवार बनेपछि यहाँको प्रतिस्पर्धा रोचक बनेको हो ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले जसपा अध्यक्ष यादवलाई कडा टक्कर...























