मोहन्याल बहुमुखी क्याम्पसमा १ मत अन्तरले क्रान्तिकारीकाे जित

धनगढी ।  कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका अर्जुन खत्री विजयी भएका छन्। उनले २५ मत पाए। उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका वीरेन्द्र भण्डारीले २४ मत पाएका थिए। भण्डारीभन्दा १ मत...

कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण

काठमाडौं। कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकोमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाले बझाङमा एकै...

बूढीनन्दा क्याम्पसमा स्ववियुको निर्वाचनमा झडप

बाजुरा । बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ । गठबन्धन विद्यार्थीसँग र नेकपा एमाले अनेरास्ववियुबीच झडप भएको हो । स्ववियुको निर्वाचन बिथोल्ने गरी नेकपा एमालेका कार्यकर्ताले एकतर्फी रूपमा...

एकीकृत समाजवादीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनीत

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनीत गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्ताे निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत...

देशभरिका क्याम्पसमा स्ववियु निर्वाचनको मतदान जारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मतदान जारी छ। देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। त्रिवि...

 नेपाली कांग्रेसले सरकारमा जाने

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ। आज बसेको कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए। बैठकले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत...

मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो : सभामुख

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन्। शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताए। सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित...

चैत १० गतेसम्म सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चैत १० गते सरकारले पूर्णता पाउने जनाएका छन्। शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले यस्तो जनाएका हुन्। उनले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार...

संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता सबै विदेशीकै हितमा !

गणतन्त्रका चार खम्बा धरापमा काठमाडौं । डेढ दशकअघि दोस्रो जनआन्दोलनबाट स्थापित लोकतन्त्र तथा गणतन्त्र र यसका आधारहरु धरापमा पर्न थालेका छन् । संसदीय व्यवस्थाको असफलता, अस्थिर राजनीति, विकास र समृद्धि दिन राजनीतिक दल तथा तिनको...

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा यादवले बहुमत प्राप्त गरेका हुन्। नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्दै...

RECENT POSTS

HOT NEWS