उपराष्ट्रपति निर्वाचनको मतदान सम्पन्न
काठमाडौं । शुक्रबार तेस्रो उपराष्ट्रपति पदको निर्वाचनका लागि भएको मतदान समापन भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो।
३११ संघीय...
उपराष्ट्रपतिको मतगणना जारी
काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। शुक्रबार भएको मतदानको अहिले साढे ३ बजे संसद् भवनमा मतगणना जारी भएको हो। निर्वाचनमा ८ सय २९ सांसदले मतदान गरेका छन्।
उपराष्ट्रपति पदका लागि एमालेवाट अष्टलक्ष्मी शाक्य,...
नेपाली क्रिकेट टोलीलाई शीतलनिवासमा निम्ताे
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीका खेलाडीहरूलाई शीतलनिवास बोलाएका छन्।
राष्ट्रपति पौडेलको सचिवालयका अुनसार शुक्रबार (३ चैत) दिउँसो ३ बजे क्रिकेट टोलीका खेलाडीहरूलाई शीतलनिवास बोलाइएको हो। बिहीबार यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा...
स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने
काठमाडौं । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।
त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने जानकारी...
किरियापुत्रीद्वारा मतदान
काठमाडौँ। उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको हो ।
पिता लोकराजको निधनमा आशोच बारिरहनुभएका बरालले...
प्रधानमन्त्री दाहालले उपराष्ट्रपति निर्वाचनमा गरे मतदान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।
उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ। उपराष्ट्रपति निर्वाचनमा...
बैठक नबस्न दलहरुलाई आयोगको निर्देशन
काठमाडौं । शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनअघि दलहरुलाई कुनै प्रकारका छलफल, अन्तरक्रिया र बैठक नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
बिहीबार आयोगले एक विज्ञप्ति जारी गर्दै आचारसंहिता लागू भइसकेकाले यो अवधिमा निर्वाचनलाई प्रभावित पार्नेगरी कुनै पनि खालका...
उपराष्ट्रपति नन्दबहादुर पुनले निजी निवासमा सरे
काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी निवास छाडी निजी निवासमा सरेका छन्। आफ्नो कार्यकाल पूरा गर्दै उनी उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका हुन्।
उनको निजी निवास चन्द्रागिरी नगरपालिका-१ दहचोकमा छ। उपराष्ट्रपतिकाे निर्वाचनअगाडि नै पुनले...
बागमती प्रदेश सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिने
काठमाडौं । बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन्।
उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले...
जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुलाई विप्लवको चेतावनी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्।
माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको ख्याल गर्न विप्लवले धम्कीसमेत दिए।
बुधबार...
























