कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८:३० बजे बस्ने तय भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव...

राष्ट्रपतिमा कांग्रेसले आफ्नो दाबी नछोड्ने

काठमाडौं ।चारदलीय बैठकमा नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको छलफलमा कांग्रेसले आफ्नो...

सांसद चौधरी निलम्बन फुकुवा भएसँगै राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । चौधरीको निलम्बन फुकुवा भएसँगै निर्वाचनमा भाग लिन पाउने भएका हुन् । सांसद चौधरी निलम्बित भएसँगै निर्वाचन आयोगले मतदाता नामावलीमा...

पाँचदलीय गठबनधन सम्बद्ध चार दलको बैठक जारी

काठमाडौं । वालुवाटारमा तत्कालीन पाँचदलीय गठबनधन सम्बद्ध चार दलको बैठक जारी छ । राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच छलफल जारी रहेको हो । सरकारको...

राष्ट्रपतिका लागि माधव नेपाल सर्वसम्मत बन्ने संकेत

काठमाडौं / राजनीतिक दलहरुले ‘सेरमोनियल’ राष्ट्रपति पदलाई प्रतिष्ठाको विषय बनाएपछि नयाँ राष्ट्रपति चयन प्रक्रिया पेचिलो बनेको छ । राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने फागुन १३ गते आइपुग्न केही दिन मात्र बाँकी रहँदा पनि दलहरुले...

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आह्वान भएको छ । राष्ट्रपति निर्वाचनसहितका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक आह्वान भएको हो । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२...

एकीकृत समाजवादीले राष्ट्रपतिबारे कसैले पनि प्रस्ताव नगरेको दाबी

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिबारे कसैले पनि प्रस्ताव नगरेको दाबी गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बुधबार भएको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सम्मानित नेता झलनाथ खनाल र प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपतिबारे अहिलेसम्म पार्टीलाई...

प्रतिनिधिसभा नियमावलीमा नयाँ व्यवस्था

काठमाडाैं । सांसदहरूले अबदेखि प्रधानमन्त्री वा निजको कार्य क्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नुपर्ने भएको छ। प्रतिनिधिसभा नियमावली...

पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव

काठमाडौं। राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव गरेका छन् । राष्ट्रपतिमा दलीय सहमति नजुटिरहेका बेला मिश्रले राष्ट्रपतिको भूमिका पार्टीगत रहेको भन्दै राष्ट्रप्रुमखमा ज्ञानेन्द्र शाहको नाम प्रस्ताव गरेका हुन् । यस्तो स्थितिमा...

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। आज बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति श्री चित्र...

RECENT POSTS

HOT NEWS