आयोगले तयार गरेको मतदाता नामावलीमा ८ सय ८१ जनाको नाम समावेश

काठमाडौं । राष्ट्रपति निर्वाचनमा ८ सय ८१ मतदाता रहने भएका छन् । निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८ सय ८१ जनाको नाम समावेश भएकाे छ । प्रतिनिधिसभा सदस्य २ सय ७५, राष्ट्रियसभा सदस्य ५९...

नेविसंघ र माकेन्द्र निकट विद्यार्थी संगठन झडप

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ । आज (सोमबार) काठमाडौंको थापाथली क्याम्पसमा अखिलका क्रान्तिकारीले राखेको झण्डा नेविसंघका नेताहरुले हटाएपछि...

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धि प्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । पोखरा विश्वविद्यालयको अठारौँं दीक्षान्त समारोहलाई आज विश्वविद्यालयको केन्द्रीय कार्यालय...

लुम्बिनीका नवनियुक्त मन्त्री अहिरले पद तथा गोपनियताको सपथ ग्रहण

बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आइतबार मन्त्री नियुक्त भएका भण्डारीले आज सपथ लिएका हुन् । मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक...

राष्ट्रपति मनोनयन गर्ने दिन नजिकिँदै गर्दा दलहरुबीच भेटवार्ता तिब्र

काठमाडौं । राष्ट्रपति चुनावको लागि मनोनयन गर्ने दिन नजिकिँदै गर्दा दलहरुबीच भेटवार्ता बाक्लिएको छ । मुख्य सत्तारुढ दल नेकपा एमालेले पुस १० को सहमति अनुसार आफ्नै दलबाट राष्ट्रपति उम्मेदवार बन्ने दाबी गरिरहेको छ भने प्रधानमन्त्रीमा...

माओवादी केन्द्रले पदाधिकारी बैठक बाेलायाे

काठमाडौं । सहमतीय राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो...

जनताको अवस्था बदल्न सरकार क्रियाशील : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको जनाएएका छन्। आइतबार ७३ औं प्रजातन्त्र मूलसमारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्। उनले...

आज ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौं । आज ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ गते आजकै दिन एक सय चार वर्ष लामो राणा शासन अन्त भएको थियो । आज प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ...

एमालेकाे २ महिने ‘मिसन ग्रसरुट’ सुरु

काठमाडौं । नेकपा एमालेले २ महिने पार्टी सुदृढीकरण तथा विस्तारका लागि शुक्रबारबाट २ महिने 'मिसन ग्रसरुट' सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअली माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन गर्दै सुरुवात...

संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक सरकारले लियाे फिर्ता

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक सरकारले फिर्ता लिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्रीको कार्यालयले शुक्रबार विधेयक फिर्ता लगेको संसद सचिवालय स्रोतले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि...

RECENT POSTS

HOT NEWS