नवगठित नेकपाकाे संयोजकमा ‘प्रचण्ड’ चयन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभाबाट प्रचण्ड संयोजक चयन भएका हुन्। त्यस्तै सहसंयोजकमा माधव कुमार नेपाल चयन भएका छन्। नेता महेन्द्र राय यादवले संयोजकमा प्रचण्ड...

जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दै छन्। नेकपा एससहित साना दलसँग एकता गर्ने निर्णयमा असहमति राख्दै आएका शर्माले आज पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्न लागेका हुन्। उनका पत्रकार सम्मेलन...

पार्टी दर्ता गराएको समूहले कोइरालासँग छलफल

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी पार्टी कार्यालयमा दर्ता गराएको समूहले पार्टी नेता डा शेखर कोइरालासँग छलफल गरेको छ । हस्ताक्षर बुझाएपछि पार्टी केन्द्रीय समितिको बैठकमा बहस...

देशभक्त समाजवादी मोर्चा प्रचण्डकाे पार्टीमा समाहित

काठमाडौं । गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित भएको छ। सोमबार सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले हस्ताक्षर गरेका हुन । हालको...

दल विभाजन रोक्न माग गर्दै दिएको पेसी तोकियाे

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले दल विभाजन रोक्न माग गर्दै दिएको रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो...

५ बुँदे प्रस्ताव सहमति नभए पार्टीमा रहन नसकिने सुदन किरातीकाे उद्घोष

काठमाडौं । नेकपा(माअ‍ोवादी केन्द्र)का नेता सुदन किरातीले ५ बुँदे प्रस्ताव पेश गर्दै त्यसमा सहमति नभए पार्टीमा रहन नसकिने उद्घोष गरेका छन् ।  पार्टीभित्र जनार्दन शर्मा निकटका रुपमा परिचित किरातीले  सामाजिक सञ्जालमार्फत  ५ बुँदे प्रस्ताव पेश...

सर्वपक्षीय चुनावी सरकार मागियो

काठमाडौं / फागुनमा निर्धारित प्रतिनिधिसभाको मिति नजिकिँदै गर्दा देशमा अर्को सर्वपक्षीय चुनावी सरकार गठन गर्नुपर्ने मत बलियो बन्दै गएको छ । राजनीतिक दलदेखि जेनजी समूहहरुले अन्तरिम सर्वपक्षीय चुनावी सरकार गठनमा जोड दिएका हुन् ।...

रेशम चौधरीकाे नयाँ पार्टी दर्ताका लागि निवेदन

काठमाडौं । आफैं संरक्षक र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर रेशम चौधरीले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् । बिहीबार निर्वाचन आयोगमा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित उनले नागरिक उन्मुक्ति...

राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयाेगमा दर्ता

काठमाडौं । दल दर्ताका लागि राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोग पुगेको छ । यो पार्टीको अध्यक्षमा हिराप्रसाद सेती (किरण विक) रहेका छन् । दल दर्ताको निवेदनमा पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ छ । पार्टीको...

जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने

 काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा...

RECENT POSTS

HOT NEWS