साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति :...
इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने जनाएका छन्।
मंगलबार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने...
देश आर्थिक संकटतर्फ उन्मुख : एकीकृत समाजवादी पार्टी
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारसँग नोटबन्धीको सुझाव दिएको छ। देश आर्थिक संकटतर्फ उन्मुख भएको भन्दै मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगे प्रधानमन्त्री प्रचण्डलाई भेट गर्दै समाजवादीले यस्तो सुझाव दिएको छ।
पार्टीका अध्यक्ष माधव...
रास्वपाका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिए
काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन्।
बालुवाटार स्रोतकाअनुसार सभापति लामिछानेले आफूहरू...
रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।
आज बिहान भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको छ। नागरिकता विवादमा पदमुक्त भएपछि प्रधानमन्त्रीसँगको रविको यो दोस्रो भेट...
संसद्मा बढी सिट भएको जिम्मेवार पार्टी हो कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले राष्ट्रपतिमा सकेसम्म आफ्नै दलबाट बनाउने र त्यो नभए साझा चरित्रको उम्मेदवारलाई समर्थन गरेर अघि बढ्न सक्ने बताएका छन् ।
‘संसद्मा बढी सिट भएको जिम्मेवार पार्टी हो कांग्रेस ।...
पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल भइरहेको छ।
माओवादीले आज स्थायी कमिटी बैठक बोलाएको थियो।...
एमालेका अध्यक्ष ओली र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता
काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन् ।
एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा ओली र नुल्यान्डबीच भेटवार्ता भएको...
परराष्ट्रमन्त्री पौड्याल र अमेरिकी उपमन्त्री नुल्यान्डबीच शिष्टाचार भेटवार्ता
काठमाडौं ।परराष्ट्रमन्त्री विमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरियो नुल्यान्डबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा दुवै पक्षले द्विपक्षीय र बहुपक्षीय सहयोगका विविध आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ...
मुलुकमा नवनिर्माणको अघि बढाएर मात्र शहीदले देखाएको मार्ग अनुशरण हुने : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
शहीद दिवसको अवसरमा आज सन्देश दिँदै उहाँले शहीदको बलिदानी स्वरुप प्राप्त...
प्रधानमन्त्री र काठमाडौं महानगर प्रमुखबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच काठमाडौं महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको...























