रवि लामिछाने गठबन्धनको आवश्यकता

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले रवि लामिछाने गठबन्धनको आवश्यकता भएको औंल्याउँदै बुद्धिमत्तापूर्ण निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । ‘अब हामीसँग गठबन्धन गर्दाको समझदारी अनुसार अघि बढ्नुको विकल्प...

प्रचण्ड र ओलीबीच लामिछानेलाई पुन: गृहमन्त्री बनाउने/नबनाउने विषयमा छलफल

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबिच भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी हुने जनाइएको छ। स्रोतका अनुसार प्रचण्ड र ओलीबीच रवि...

रवि लामिछानेले अदालतको फैसलालाई गरे स्वागत

काठमाडौं ।सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिएका छन् । अदालतको फैसलापछि शुक्रबार गृह मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा लामिछानेले सर्वोच्च अदालतभन्दा...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी...

अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको विरोध गर्दै पुत्ला जलाए

काठमाडाैं । अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको विरोध गर्दै पुत्ला जलाएको छ। शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियूले शिक्षा मन्त्रीको पुत्ला दहन गरेको हो। नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू केन्द्रीय समितिले शिक्षा मन्त्री खनाल भ्रष्ट भएको आरोपसहित पुत्ला जलाएको...

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । बिहीबार मुख्यमन्त्री सालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्य न्यायाधिवक्ता नेपाललाई नियुक्त गरेका हुन् । नेपाललाई प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा...

माकेको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । हिजोदेखि सुरु भएको बैठक आजपनि पार्टी कार्यालयमा बसेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो प्रतिवेदन पेश गरेका...

संविधानको रक्षा गर्ने जिम्मेजारी राष्ट्रपतिको भएकाले कांग्रेसको दाबी हो : प्रवक्ता महत

बाँके । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन्। नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले...

आम नेपालीमा एमाले अध्यक्ष ओलीद्वारा वसन्त पञ्चमीको शुभकामना सन्देश

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा वसन्त पञ्चमी(श्री पञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । स्वदेश तथा विदेशमा रहनु भएका आम नेपालीमा उहाँले शुभकामना सन्देश व्यक्त गर्नुभएको हो । प्रज्ञाप्रकाशको...

सत्तारूढ दल माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारूढ दल माओवादीको स्थायी कमिटी बैठक बिहीबार बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजीतिक अवस्था र पार्टी एकताको विषयमा छलफल हुनेछ । एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीसँग एकताको विषयमा भएको...

RECENT POSTS

HOT NEWS