जनमत पार्टीबाट अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाले
काठमाडौं । जनमत पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्री अब्दुल खानले अन्ततः बुधबार खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
मन्त्रिपरिषद् विस्तारमा खानलाई खानेपानीमन्त्री बनाएपछि जनमत पार्टीले त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको थियो। त्यसपछि खानले खानेपानी मन्त्रालयले...
महालक्ष्मी नगरपालिकाको पुर्व मेयर बाग्मती प्रदेशकाे स्वास्थ्य मन्त्री बन्ने
काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ बन्ने भएका छन्। नेकपा एमालेबाट उनी स्वास्थ्य मन्त्री बन्न लागेका हुन्।
श्रेष्ठ गत ४ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर २...
गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ
काठमाडाैं । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ...
एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा
काठमाडौं । नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन÷सम्मेलन मिति तय गरिएको छ ।नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन-सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो । उहाँका...
प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन
काठमाडौं । प्रतिनिधिसभाले प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ ।
समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम...
मन्त्रिपरिषद विस्तारमा सकस भइरहँदा प्रम प्रचण्ड र ओलीबीच भेट
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटन् बालुवाटार पुगेका छन्।
दुई नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। प्रदेशमा मन्त्रिपरिषद विस्तारमा सकस भइरहँदा दुई नेताबीच भेट...
रास्वपाको सदस्यता ५ वर्षका लागि १ हजार रुपैयाँ पार्टी सदस्यता शुल्क लिने
काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सदस्यता शुल्क तोकेको छ।
आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पाँच वर्षका लागि एकमुष्ट एक हजार रुपैयाँ पार्टी सदस्यता शुल्क लिने निर्णय गरेको हो।
सो शुल्कबाट...
भेरी अस्पतालमा हेमोडाइलाइसिस कक्षको उद्घाटन
काठमाडौं । बाँकेको नेपालगञ्ज पुगेर स्वास्थ्यमन्त्री पदम गिरीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। साथै उनले भेरी अस्पतालमा हेमोडाइलाइसिस कक्षको उद्घाटन गरेका छन्।
भेरी अस्पतालमा ६ वटा डाइलाइसिस शय्या थप गरेर १० वटा बनाइएको स्वास्थ्य...
दुई स्वतन्त्र सांसद जनता समाजवादी प्रवेश
काठमाडौं । मधेश प्रदेशबाट निर्वाचित दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्।
महोत्तरीको क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ (क) बाट...
प्रधानमन्त्रीले सुर्खेतको सवारी दुर्घटनाप्रति निधन भएकाे दुखः व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परी निधन भएका यात्रुप्रति श्रद्धासमुन प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा...

























