सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु

काठमाडाैं । प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया शुरू भएको छ। सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो। सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली काँग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा छन्।...

जनमोर्चाले कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई मत दिने

काठमाडाैं । प्रतिनिधि सभाको सभामुखका लागि आज हुन लागेको मतदानमा राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई मत दिने भएको छ। बिहीबार संसदको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले छातीमा मुड्की बजारेर भए पनि...

संसदीय व्यवस्थाको हास्यास्पद अवस्था !

काठमाडौं/ आफूलाई पुराना दल र नेताभन्दा फरक रहेको भन्न रुचाउने नयाँ दलहरुले नै पदलाई प्रतिष्ठाको विषय बनाउँदा नयाँ सरकारमा उपप्रधानमन्त्रीको लर्को नै लागेको छ । कुनै विशेष भूमिका र जिम्मेवारी नभए पनि प्रतिष्ठाको लोभका...

जसपाले सभामुखमा एमालेका सांसद् देवराज घिमिरेलाई मत दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सभामुखमा नेकपा एमालेका सांसद् देवराज घिमिरेलाई मत दिने भएको छ । बिहीबार हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा जसपाले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मत दिने भएको हो । प्रधानमन्त्री चयनमै सत्ता...

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबभन्दा ठूलो पार्टी नेमकिपा

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफूलाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गरेको छ । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले २६...

उपराष्ट्रपति पुन वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न पुगे अस्पताल

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन उपचाररत पूर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न ललितपुरको सुमेरु अस्पताल पुग्नुभएको छ । उपराष्ट्रपति पुनले बुधवार बिहानै अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनु भएकाे...

शिक्षामन्त्री शिशिर खनालले पदभार ग्रहण गरे

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन्। आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।उनलाई मन्त्रालयमा सचिव र कर्मचारीहरूले स्वागत गरेका थिए। काठमाडौं...

सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न सम्पूर्ण ध्यान केन्द्रित : स्वास्थ्यमन्त्री गिरी

काठमाडाैं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने जनाएका छन्। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री गिरीले सबै नेपालीमा...

प्रधानमन्त्री प्रचण्डले आह्वान गरे सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ ।

RECENT POSTS

HOT NEWS