आम जनता पार्टीले मधेस प्रदेशका ८ जिल्लाको नेतृत्व तोक्याे

काठमाडौं । प्रभु साहको नेतृत्वमा हालै गठित आम जनता पार्टीले मधेस प्रदेशका ८ जिल्लाको नेतृत्व तोकेको छ। पार्टीका केन्द्रीय अध्यक्ष साहले आइतबार ८ वटै जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेका हुन्। पर्सामा संयोजक, सचिव र...

प्रमद्वारा पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे औपचारिक उद्घाटन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जाँदैछन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन्। प्रधानमन्त्री बिहान ११ बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन...

एमालेबाट सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन

नवलपुर । नेकपा (एमाले)बाट सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्। शनिवार बसेको बैठकले नेता रावललाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो। त्यस्तै दलको उप–नेतामा सन्तोष शर्मा (छाया) चयन भएकी छन्। नेकपा (एमाले)बाट...

निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने

काठमाडौं । निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो । गृहमन्त्रीको...

सबै वामपन्थी दलहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्छ

टवल । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालका सबै वामपन्थी दलहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताएका छन् । तमु ल्होसार कार्यक्रममा सहभागी हुन रुपन्देही आएका गुरुङले शुक्रबार भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै नेपालका कम्युनिष्ट...

प्रचण्डबिनाका एमाले र कांग्रेस दुवै निरीह देखिए !

नेपाली राजनीतिमा डेढ दशकयता सत्ता समीकरणमा निर्णायक प्रचण्ड नै रहे !  काठमाडौं /  दुई वर्षदेखिको वाम–लोकतान्त्रिक गठबन्धनलाई ‘ब्रेक’ गर्दै नेकपा एमालेसँगको सहकार्यमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको नयाँ प्रधानमन्त्री बनेका छन् ।...

टुँडिखेलमा पुगेर गुरुङ समुदायको तमु ल्होसार पर्वको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले शुक्रबार काठमाडौंको टुँडिखेलमा पुगेर गुरुङ समुदायको तमु ल्होसार पर्वको शुभकामना व्यक्त गरेका छन् । पोडियमबाट आफ्नो भनाइ सकाएर मञ्चमा फर्किसकेका प्रधामन्त्री प्रचण्ड ‘दुईटा कुरा भन्न छुटाए छु’ भन्दै पुनः पोडियममै...

प्रधानमन्त्री ‘प्रचण्ड’सँग भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । शुक्रबार राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डसमक्ष राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको...

जसपाले बोलायो राजनीतिक समिति बैठक

काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न राजनीतिक समितिको बैठक बोलाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरे पनि जसपा सरकारमा सहभागी भएको छैन। सरकारमा सहभागिताबारे...

गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरे पुल्चोकमा

काठमाडाैं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोक सरेका छन् । बिहीवार सरकारी निवास प्रवेश गर्दा मन्त्री रविले सुुरक्षाकर्मीबाट सलामी लिएका छन् । रविले सलामी लिएको तस्वीरमा पिर्का देखिँदैन । यसअघि सलामी लिँदा...

RECENT POSTS

HOT NEWS