राप्रपाले ३ सय १ औँ पृथ्वी जयन्ती मनाउने

काठमाडौं । राष्ट्रियप प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पृथ्वी जयन्ती तयारी समितिको बैठकले यस्तो निर्णय गरेको...

राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर पार्टी अघि बढ्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह गरिरहँदा नेपालको यस्तो अडान बाहिर आएको हो। सोमबारदेखि काठमाडौंमा...

देशैभरका सीडीओहरुलाई १७ बुँदे निर्देशन

काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सोमबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका अधिकारीहरुलाई १७ बुँदे निर्देशन दिएका छन्। सोमबार सबै जिल्लाका सीडीओ र सुरक्षा समितिका अधिकारीहरुसँगको भर्चुअल अन्तर्क्रियामा गृहमन्त्री...

प्रधानमन्त्री ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाएका छन्। ‘२६...

सर्वसाधारणको सुझाव लिएर मात्रै टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउने वा नबनाउने कार्यअघि बढ्छ

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनताकाे चाहना विपरीत टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने जानकारी गराएकी छन् । सोमवार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो जनाएकी हुन् । उनले...

माघ महिनाभित्रै उपचुनाव गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपनिर्वाचनको तयारीबारे जानकारी गराएका हुन् । आयोग पदाधिकारीहरुको सोमबार नै बस्ने बैठकले मिति तय...

सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल

सुदूरपश्चिम । माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति...

मधेस प्रदेशः प्रदेशसभाको पहिलो अधिवेशन आज

जनकपुरधाम । मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको...

रवि लामिछाने उपप्रधानमन्त्री बन्दा सत्ता साझेदार अन्य दलका वरिष्ठ नेताहरूलाई असर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीका रुपमा जिम्मेवारी सम्हालिरहेका छन्। केही महिनाअघि मात्रै राजनीति सुरु गरेका उनी उपप्रधानमन्त्री बन्दा त्यसको अप्ठ्यारो भने सत्ता साझेदार अन्य दलका वरिष्ठ नेताहरूलाई परेको छ। रवि...

काम गर्न पदमा आएको हुँ, शक्ति र पैसाका लागि होइनः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभइ काम गर्नका लागि पदमा आएको बताएका छन्। मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले आफू पद...

RECENT POSTS

HOT NEWS