कांग्रेसको बैठक २३ पुसमा बस्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १...

रोल्पा १ (२) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माके मै फर्किए

काठमाडौं  । रोल्पा १ (२) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्र मै फर्किएका छन्। गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजिनामा दिएर प्रदेशको उम्मेदबार...

मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

धनुषा । मधेश प्रदेश सभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएको छ । मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा उहाँलाई चयन गरेको हो । मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको...

जसपाले सरकारमा सहभागी हुनका लागि अघि सारे तीन सर्त

काठमाडौं । जनता समाजवादी नेपालको राजनीतिक समितिको बैठकले सरकारमा सहभागी हुनका लागि तीनवटा सर्त अघि सारेको छ। बैठकले सर्त राख्दै ती पूरा नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको छ। जसपाका अनुसार संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई...

अर्थतन्त्रको वर्तमान अवस्था लगायतका विषयमा प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री र गभर्नरसँग लिए ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थतन्त्रको वर्तमान अवस्थाबारे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग जानकारी लिएका छन्। अर्थतन्त्रको वर्तमान अवस्था, राजस्व संकलनको दयनीय अवस्था, निराशाजनक पूँजीगत खर्च, बैंकहरुमा...

कांग्रेसकाे मुख्य सचेतकमा रमेश लेखक नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले मुख्य सचेतकमा रमेश लेखकलाई नियुक्त गरेको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सांसद रमेश लेखकलाई मुख्य सचेतक नियुक्त गरेका हुन्। कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज...

प्रम प्रचण्डले अनावश्यक रुपमा सभा गोष्ठीमा नजान कर्मचारीहरुलाई दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम छाडेर अनावश्यक रुपमा सभा गोष्ठीमा नजान कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मंगलबार सचिवहरुलाई निर्देशन दिँदै प्रचण्डले सहभागी नभई नहुने मन्त्रालयको प्राथमिकताको कार्यक्रममा पनि एक जना मात्र सहभागी हुन...

नेसपाका अध्यक्ष भट्टराई माकेसँग पार्टी एकताका लागि अगाडि बढ्याे

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नेगरी अगाडि बढेका छन्। सो पक्रियाका लागि उनले पुष २४ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएका छन्। उक्त बैठकमा पार्टीको आगामी...

विदेशबाट अतिरिक्त मोबाइल ल्याउँदा नागरिकले हैरानी खेप्नु परेकोबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । विदेशबाट नेपाल फर्किंदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउँदा नागरिकले हैरानी खेप्नु परेकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ध्यानाकर्षण जनाएका छन् । विदेशबाट मोबइल बोकेर आएका नेपालीलाई मोबाइलको भन्सार तिर्नेबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

इजरायली प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडाैं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसीबीच आइतबार भेटवार्ता भएको छ। वार्तामा द्विपक्षीय सम्बन्ध अगाडि बढाउने र क्षेत्रीय सुरक्षा प्रवर्द्धन गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको...

RECENT POSTS

HOT NEWS