संस्कृतमा सपथ लिने पहिलो सांसद बने किरण साह

काठमाडौं । प्रतिनिधिसभामा स्वतन्त्र सांसद किरण साहले संस्कृत भाषामा सपथ लिएका छन् । मातृभाषामा सपथ लिनका लागि संसद सचिवालयले आह्वान गरेपछि रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद साहले संस्कृत भाषामा सपथ लिएका हुन् । नेपालको संसदीय इतिहासमा...

राष्ट्रपतिको भूमिका बारेमा संसदमा छलफल हुनुपर्छ : गगन थापा

कांग्रेसका नवनिर्वाचित सांसद गगनकुमार थापाले प्रतिनिधिसभा बैठकको प्रारम्भकालमा नै नागरिकता विद्येयकमािथ छलफल हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण समारोहमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै थापाले संसद बैठकको पहिलो एजेन्डा नै नागरिकता विद्येयक हुनुपर्ने...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता लिए शपथ

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रतिनिधिसभामा २७५ सदस्य रहेका...

देश अहिले कठिन मोडमा : शेखर कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनितीक दल र नेताहरूलाई बुद्धिजीवीहरूले कुनै न कुनै रूपमा खबरदारी गरिरहनु पर्ने जनाएका छन् । पर्यटनविज्ञ आदित्य बरालद्वारा लिखित पुस्तक विमोचन गर्दै उनले भने, ‘हामीबाट कहीँकतै गल्ती हुन...

मधेश प्रदेशः अझै सत्ता समीकरण स्पष्ट भएन

जनकपुरधाम। सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेश प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन । यसका लागि यहाँका राजनीतिक दलहरूले संसदीय गतिविधिका लागि खासै चासो...

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. राउत

काठमाडौं । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सीके राउत चयन हुनुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी...

बिराटनगरमा अध्यादेशको षडयन्त्रबिरुद्ध संयुक्त अन्तरकृया

सुनसरी । नेपाल कम्युनिस्ट पार्टी, मोरङ, झापा र सुनसरीले ३ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले ल्याएको अध्यादेश रोक्ने षड्यन्त्रबिरुद्ध संयुक्त अन्तरकृया बिराटनगरमा गरेको छ । अन्तरकृयाका बक्ताहरूले, राजनीतिक बिचारको आधारमा कसैलाई दमन गर्न नमिल्ने र...

रास्वपाको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । सो पार्टीका एक नेता कविन्द्र बुर्लाकोटीले...

एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको भेला बोलायाे

काठमाडाैं । नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको भेला बोलाएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सांसदलाई मंगलबार उपस्थित हुन अनुराेध गरेका छन् । संसदीय भूमिकाबारे एमालेले सांसदहरूलाई प्रशिक्षित गराउन भेला राखेको प्रचार विभागका...

आज दिउँसो १ बजे नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलायाे

काठमाडाैं ।  नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो। संसदीय दलको नेता चयन, समसामयिक राजनीति, भावी रणनीति र नयाँ सरकारबारे छलफल गर्न...

RECENT POSTS

HOT NEWS