संविधानको धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट सरकार गठनको आह्वान

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै भण्डारीले सात दिनभित्र सरकार गठन गर्नका लागि आह्वान गर्नुभएको हो । निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन...

मेलम्चीमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् । विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले...

आगामी सरकार गठनबारे माओवादी बैठक जारी 

  काठमाडौं ।  निर्वाचनको समीक्षा र आगामी सरकार गठनबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरू भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा सुरू भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निर्माणका लागि अहिलेसम्म...

तीन बुँदे सम्झौता कार्यान्वयन गर्न दबाब अभियान सुरु

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले सरकारले आफ्नो मूल पार्टीसँग गरेका तीन बुँदे सम्झौता कार्यान्वयन गर्न दबाब अभियान सुरु गरेको छ । शुक्रबारबाट  सुरु गरिएको अभियानअन्तर्गत आज प्रदर्शनीमार्गस्थित् आर.आर. क्याम्पस...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । राष्ट्रिय सभा सदस्य एवं कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेछ । मुख्यसचिव पौडेलले भने, “बैठकमा...

राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प छैन

काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन्। मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने...

यस्ताे छन् नया सरकारका मुख्य चुनौतीहरू

काठमाडौ । आमनिर्वाचनको औपचारिक रूपमा अन्तिम नतिजा आउन बाँकी भए पनि दलहरूले आगामी सरकार निर्माणको कसरत सुरु गरिसकेको विवरणहरू आइरहेका छन्। पछिल्ला दिनमा बढेका राजनीतिक भेटघाट तथा बैठकले पनि दलहरू सरकार गठनका लागि प्रारम्भिक छलफलमा...

नेकपा माकेका महासचिव देवप्रसाद गुरुङले सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक हुने जनाएका छन् । शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बैठकबारे जानकारी दिँदै महासचिव गुरुङले संविधान निर्माणदेखि अहिलेसम्मको राष्ट्रिय राजनीतिमा पार्टीको...

जापानले रामचन्द्र पौडेललाई सम्मान गर्ने

काठमाडौं ।  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मानित गर्ने भएको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर...

कांग्रेसले सरकार गठनका लागि बहुमत जुटाउन तीव्रता दिइरहेका बेला कम्युनिष्ट नेताहरूबीच भेटवार्ता बढ्याे

काठमाडाैं । नयाँ सरकार गठनको आह्वान हुनुपूर्व कम्युनिष्ट नेताहरूको दौडधुप तीव्र बनेको छ । आमनिर्वाचन २०७९ मा पहिलो दल बनेको नेपाली कांग्रेसले सरकार गठनका लागि बहुमत जुटाउन तीव्रता दिइरहेका बेला कम्युनिष्ट नेताहरूबीच समेत भेटवार्ताको...

RECENT POSTS

HOT NEWS