ललितपुरमा दुई सय ९० मतदान केन्द्र

ललितपुर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा दुई सय ९० मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र...

वैज्ञानिक समाजवाद पक्षधर चार दलद्वारा चुनाव बहिष्कार सभा विशेष गरिदै

काठमाडौं । नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालले यही कात्तिक २३ गते बुधबार काठमाडौंमा आयोजना गर्ने चुनाव अवज्ञा/बहिष्कार सभा विशेष हुने भएको छ । चार दलले यसअघि असोज २३...

प्रधानमन्त्री देउवाले आज पनि चुनावीसभालाई सम्बोधन गर्दै

डडेल्धुरा । गत चार दिनदेखि आफ्नो गृहजिल्ला एवं चुनाव क्षेत्रमा व्यस्त रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज थप दुई चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका देउवा गत बिहीबारदेखि गृहजिल्ला डडेल्धुरामा हुनुहुन्छ...

देशभर निर्वाचन हुन नदिन २३ समूह सक्रिय : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ । प्रदेश १ को विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्रालयका...

गठबन्धनले प्रतिगमनलाई रोक्न सफल

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको गठबन्धनले प्रतिगमनलाई रोक्न सफल भएको बताउनुभएको छ। उहाँले ठूलो त्याग र बलिदानपछि प्राप्त भएको संविधान र लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रलाई विफल पार्न बनेको...

मिचिएको भू–भाग फिर्ता ल्याएरै छाड्ने : केपी शर्मा ओली

दार्चुला । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् । शुक्रबार सदरमुकाम खलंगामा एमालेले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियताको सवालमा नेपाल...

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल...

तीन वटा कम्युनिष्ट पार्टीद्वारा चुनाव खारेजी गर्ने

काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीसहित तीन वटा कम्युनिष्ट पार्टीले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बहिष्कार गर्ने भएका छन्। नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका...

 राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा-पत्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा-पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रम आयोजना गरी सो पार्टीले चुनावी वाचा-पत्र सार्वजनिक गरेको हो। उक्त दलले बलियो स्वास्थ्य सयन्त्र, हाम्रो मुख्य मन्त्र भन्ने नारा तय गरेको छ। ...

चुनावी घोषणा पत्रको रूपमा ‘वाचा पत्र’ सार्वजनिक गर्दै रास्वपा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जसले देशका बेथिति अन्त्य गर्न सक्छ, उसैमा आफ्नो पार्टीलाई विलिन गरिदिन आफू तयार रहेको बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव लक्षित...

RECENT POSTS

HOT NEWS