डिजिटल कारोबारको अध्ययन लेखापरीक्षकबाट हुनुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखापरीक्षकबाट हुनुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल चार्टड एकाउण्टेन्ट्स सङ्घ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले...

माथिल्लो कर्णाली सम्झौतामा २ वर्ष म्याद थप्ने तयारी

सम्झौता भएको १५ वर्ष भइसक्दा पनि अझै वित्तीय व्यवस्थापन भएन ! काठमाण्डौ  / भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव ९जीएमआर० ले लगानी जुटाउन नसक्दा माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको काम एक दशकदेखि अन्योलमा छ । जीएमआरले आयोजना...

नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु नझुक्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु नझुक्ने बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि कम्युनिष्ट पार्टी...

चुनावको कार्यनीतिलाई संसदवाद देख्नु र पार्टी फुटाउनु क्रान्तिकारिता होइन-बिप्लव

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका महासिचव विप्लवले पार्टी बिभाजन गर्ने कुनै आधार नै नभएकाले सच्चिएर आउन अपिल गरेका छन् । बिप्लवले  चुनावको कार्यनीतिलाई संसदवाद देख्नु र पार्टी फुटाउनु क्रान्तिकारी नहुने भन्दै आफ्नो अराजकताप्रति आत्मालोचित...

ललितपुर महानगरपालिकाकाे आर्थिक बजेट ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ

काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रमपछि बजेट आएको हो । ललितपुर महानगरले कल...

प्रधानमन्त्री देउवाद्वारा बिजुक्छेलाई समवेदना प्रकट

भक्तपुर । पत्नी शोकमा पर्नुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर समवेदना दिँदै दुःख व्यक्त गर्नुभएको छ। बिजुक्छेलाई प्रधानमन्त्री देउवाले आज फोन गरेर समवेदना प्रकट गर्नुभएको हो। बिजुक्छेकी पत्नी शोभा...

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम अगाडि बढाउन ओली नै सबैभन्दा बढी जिम्मेवार : प्रचण्ड

काठमाडौं ।  सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अगाडि बढाउन केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार नै बढी जिम्मेवार भएको बताएका छन्। त्यसमा पनि...

भूमिहीनलाई तत्काल पुर्जा वितरण गर्न सांसदको माग

काठमाडौं, असार ९ गते । सांसदहरूले भूमिहीन सुकुम्बासीलाई पुर्जा वितरण चाँडो गरिसक्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०७९ माथि छलफल गर्दै सांसदहरूले गत वर्षहरूबाट नै तयारी अघि बढिसकेकाले त्यसलाई प्रक्रिया लम्ब्याउन नहुने...

मूल्यवृद्धिको विरोध प्रदर्शन उत्रिए नेविसंघ आरआर क्यापस इकाइ कमिटी

काठमाडौं ।  नेपाल विद्यार्थी संघ रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) इकाइले मूल्यवृद्धिको विरोधमा विरोध प्रदर्शन गरेको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघ आरआर क्यापस इकाइले मूल्यवृद्धिको सांकेतिक विरोध गरेको हो । नेविसंघले चर्काे...

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मौन प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रदर्शन गरेको छ । बुधबार बिहान साढे ८ देखि साढे ९ बजेसम्म अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता गर्न...

RECENT POSTS

HOT NEWS