मतदाता नामावली समावेश नभएपछि ‘विप्लव’ मतदान गर्नबाट बन्चित

कपिलवस्तु । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा...

स्थानीय निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताउनुभएको छ। साथै उहाँले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान पनि गर्नुभएको छ। वैशाख ३० गते शुक्रबार सम्पन्न हुन गइरहेको स्थानीय...

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा मतदान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ ।  गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको हो । रासस

कांग्रेस महामन्त्री शर्माद्वारा मतदान

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँले आज बिहान उहाँले मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै...

ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गर्नुभएको छ । सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा...

गृहमन्त्रीले तिलोत्तमा नगरपालिकाबाट गरे मतदान

काठमाडौं। स्थानीय तह निर्वाचनको क्रममा आज गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ८ मा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँका प्रेस संयोजक मधुसूदन भट्टराईका अनुसार, गृहमन्त्री खाणले त्यहाँको ज्योतिनगरस्थित ज्योति...

कसैको आश्वासन वा दबाबमा नपरी विवेकपूर्वक मतदान गर्न आग्रह

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कसैको लोभ, लालच, आश्वासन वा दबाबमा नपरी विवेकपूर्वक मतदान गर्न आग्रह गरेका छन् । बिहिवार निर्वाचन आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पद, पैसा र पहुँचबाट प्रभावित नभई...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौं  । परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । मोदी आगामी सोमबार लुम्बिनी आउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउन लागेका...

विशिष्ट व्यक्तित्व र शीर्ष नेताले शुक्रबार मतदान गर्नुहुँदै

काठमाडौं । स्थानीय तह निर्वाचन सम्मुखमा आइपुगेको छ । शुक्रबार वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ–आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा पुगिसकेका छन्...

मतदानका लागि तीन दिन हिँड्नुपर्ने

म्याग्दी  । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न...

RECENT POSTS

HOT NEWS