मनाङको नार्पाभूमिमा कांग्रेसले खाता खाेल्याे

मनाङ- मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।  लामा १ सय ५८ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका हुन् ।   मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले...

नुवाकोटको बेलकोटगढी नपालिकामा गठबन्धनले २० भोटका लागि दुई लाख रूपैयाँ तिरेको अडियो सार्वजनिक

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा सत्तारूढ  दलहरूको गठबन्धनले २० मत(भोट)का लागि दुई लाख रूपैयाँ तिरेको अडियो सार्वजनिक भएको छ । बेलकोटगढी १ का निवर्तमान वडा अध्यक्ष सुब्बा तामाङले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार...

अपाङ्गता भएकालाई सास्ती

काठमाडौँ/नेपालगञ्ज । अपाङ्गता भएका व्यक्तिले मतदान गर्ने क्रममा निकै सास्ती खेप्नु परेको छ । निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिका लागि सहज व्यवस्थापन गर्न परिपत्र जारी गरे पनि त्यसको व्यावहारिक प्रयोग भने हुन सकेको देखिएन । मताधिकार प्रयोग गर्न...

मतदातालाई अध्यक्ष ओलीको धन्यवाद

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाखौँ नयाँ मतदाता र ११३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका साथ मतदानमा भाग लिने मतदातालाई धन्यवाद दिनुभएको छ। अध्यक्ष ओलीले विज्ञप्ति जारी गरेर मतदान गरेलगत्तै निधन...

काठमाडौं महानगरपालिकामा मत गन्न सुरू

काठमाडौं । काठमाडौं महानगरपालिकामा शनिबार बिहान ८ बजेबाट मत गन्न सुरू भएकाे  छ।  राष्ट्रिय सभागृहस्थित गणनास्थलमा मध्यरातमा भएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो।   पहिलो चरणमा वडा नम्बर १ बाट ५ सम्मको मतगणना गरिनेछ...

दाङको राप्ती गाउँपालिकामा माकेले जित्याे

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का रिमबहादुर सुनारी मगर विजयी भएका छन् । यो वडामा कुल ७१४ मत खसेको थियो । मगरले ३५८ प्राप्त गरी अध्यक्षमा...

निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन :डा कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताउनुभएको छ । आदर्श मावि मतदान केन्द्रमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निर्वाचन परिणाम जस्तोसुकै आएपनि गठबन्धन...

श्रममन्त्री श्रेष्ठद्वारा दमौलीमा मतदान

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार मतदान गर्नुभएको छ । उहाँले तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्सा आधारभूत विद्यालय मतदानस्थलमा मतदान गर्नुभएको हो । मतदान गरेपछि राससकर्मीसँग कुराकानी गर्दै मन्त्री...

११३ वर्षीया वृद्धाद्वारा मतदान

दमौली । तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि शुक्रबार मतदान गर्नुभएको छ । पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । विसं...

मतदान कार्य सकिएपछि शुक्रबार साँझबाट मतगणना सुरु

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि शुक्रबार साँझबाट मतगणना सुरु हुने भएको छ । शुक्रबार अपराह्न ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र...

RECENT POSTS

HOT NEWS