घोराहीमा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माकाे अग्रता

दाङ । घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता बढाउनुभएको छ । उहाँले दुई हजार ८८४ मत प्राप्त गर्नुभएको छ ।  नेकपा (एमाले)का नरुलाला चौधरीले भने दुई हजार ५३४ मत...

कामपामा बालेन अगाडि कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता अझ बढाउँदै लैगेका छन् । शाहले निकटम प्रतिद्वन्दी केशव स्थापित भन्दा ६७४ मतले पछि पार्दै अग्रता कायमै राखेका छन्। शाहले १७०६ मत प्राप्त गरेका छन्...

बझाङको साइपाल अध्यक्षमा एमाले विजयी

बझाङ   ।  बझाङको साइपाल गाउँपालिकामा नेकपा (एमाले)का मानबहादुर बोहराले ६७५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित हुनुभएको हो । गाउँपालिका उपाध्यक्षमा पनि एमालेको डोल्मा तामाङ...

गुल्मीको गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसका उम्मेदवार निर्वाचित

काठमाडौं ।  गुल्मीको गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा निर्वाचित थापाले ६ हजार १६६...

कामपा प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह १५७५ मतसहित पहिलो स्थानमा

काठमाडौं। काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह १५७५ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । आइतबार बिहान ८:०० बजेसम्मको मतगणनामा नेकपा एमालेका केशव स्थापितले ९८५, नेपाली कांग्रेसककी सिर्जना सिंहले ८२५ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म वडा...

ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बर मतले अगाडि

काठमाडौं । ललितपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म १४०० मत गणना भएको छ । मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बर मतले अगाडि देखिएका छन्। चिरिबाबुले ७ सय ६ मत ल्याएका छन्। महर्जन सत्ता...

बालेन शाह(स्वतन्त्र) ४०२ अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ। यहाँ शनिबार बिहान साढे ९ बजेदेखि गणना सुरु भएको थियो। सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको जानकारी अनुसार मेयर पदका प्रमुख प्रतिस्पर्धीहरुले प्राप्त गरेको मत...

बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट

काठमाडौं । स्थानीय तह निर्वाचनको दिन बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट भएको छ । शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो ।   काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज...

१२ ठाउँमा गोली चल्यो, निर्वाचन आयोग भन्छ शान्तिपूर्ण भयो !

काठमाडौं । देशभरका विभिन्न जिल्लामा झडप हुँदा ३० ठाउँमा मतदान अवरुद्ध भएको छ । झडपका कारण मतदान अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बिष्णु कुमार केसीले बताए । उनले देशभरमा विभिन्न ठाउँमा झडप भए पनि शान्ति...

भरतपुर महानगरपालिकामा मतगणना तयारी

चितवन। भरतपुर महानगरपालिकाको मतगणनाको तयारीव तिव्र रुपमा सुरु भएको छ । शुक्रबार मध्यरातमा सकिएको सर्वदलीय बैठकले अहिले बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो । २९ वटै वडाको ३७१ वटा मतपेटिका मतगणना स्थल...

RECENT POSTS

HOT NEWS