भरतपुरमा एमालेका सुवेदीको अग्रता
चितवन । भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता लिनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार उहाँले तीन हजार ३४२ मत प्राप्त गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले...
स्वतन्त्र उम्मेदवार बालेन शाहकाे अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन्।
पछिल्लो अपडेट अनुसार उनले निकट प्रतिस्पर्धी भन्दा झन्डै दोब्बर मत प्राप्त गरेका छन्।
यस्तो छ अपडेटः
बालेन शाह/स्वतन्त्र- २८२८
केशव स्थापित/एमाले- १४३८
सिर्जना सिंह/कांग्रेस- १३४०
भरतपुरमा रोकिएको मतगणना सुरु
चितवन । छापको विषयमा विवाद हुँदा रोकिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ।
मतगणना रोकिएपछि बसेको सर्वदलीय बैठकले स्वस्तिक छापको प्लस चिह्न मात्र देखिए पनि मत सदर गर्ने निर्णय गरेपछि पुनः मतगणना सुरु भएको हो। ...
आज स्थगित भएका चार स्थानीय तहका ६ वटा मतदान केन्द्रमा निर्वाचन
काठमाडौं । विभिन्न कारणले वैशाख ३० गते स्थगित भएका चार स्थानीय तहका ६ वटा मतदान केन्द्रमा आज आइतबार मतदान गरिएका छन् । निर्वाचन आयोगले दिएको जानकारी आज निर्वाचन जारी रहेका मतदान स्थलमा सप्तरीको डाक्नेश्वरी...
स्थानीय तह चुनावका सात रोचक मतपरिणाम
काठमाडाैं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना जारी छ। केही स्थानीय तहका नतिजा आइसकेका छन्। हिमाली क्षेत्रका कतिपय गाउँपालिकाहरूको मतगणना सम्पन्न भइसकेको छ।
महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूको मतगणना जारी छ। मत परिणाम आउने क्रम...
गोदावरीमा जारी मतगणना अव्यवस्थित
ललितपुर । ललितपुरको बज्रबाराहीस्थित गोदावरी नगरपालिकामा जारी मतगणना अव्यवस्थित भएको आरोप लागेको छ ।
मतगणनास्थलमा पुगेका पत्रकारहरूलाई सूचना नदिएको, मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध गरेको, तस्बिर खिच्न नदिएको भन्ने आरोप लागेको छ ।
दिनभर मतगणना स्थलमा...
पाल्पाकाे रामपुरमा कांग्रेसको अग्रता
पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ।
नगरका दश वडामध्ये हालसम्म तीनवटा वडाको मत गणना सकिएको छ । वडा नं १, २ र १० को मतगणनाको नतिजा सकिँदा नेपाली कांग्रेसका नगरप्रमुख उम्मेदवार रमणबहादुर...
बाग्लुङ तमानखोलाको अध्यक्षमा कांग्रेसका बुढाले २७०७ मत ल्याएर विजयी
बाग्लुङ, १ जेठ । बाग्लुङको तमानखोलामा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा विजयी भएका छन् । गत वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचित बुढाले २७०७ मत ल्याएर पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
धादिङको धेरै स्थानमा...
एमाले सचिवको पति वडा सदस्यमै पराजित
काठमाडौं, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा पराजित भएका छन् । लक्ष्मीपतिले स्याङ्जाको वालिङ नगरपालिकाको वडा न. १ मा एमालेबाट खुला सदस्यमा उम्मेदवारी दिएका थिए...
काभ्रेमा सुशिल लामा १ मतको मतान्तरमा विजयी
काठमाडौं । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका १ को अध्यक्षमा सुशिल लामा १ मतको मतान्तरमा विजयी भएका छन्। उनी नेपाली कांग्रेसको तर्फबाट ४ सय २ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र...























