भक्तपुर नगरपालिकाकाे सबै पदमा नेमकिपाले जित्याे
काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
नेमकिपासँगै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका दल पनि प्रतिस्पर्धा रहेकामा सबै...
गुटगत राजनीतिले गाँजेको पोखरामा अहिले एकाएक एउटा अडियो सार्वजनिक
पोखरा । पोखरामा अहिले एकाएक एउटा अडियो सार्वजनिक भएको छ । गुटगत राजनीतिले गाँजेको पोखरामा खगराज अधिकारी गुटका कृष्ण थापाले मेयरको टिकट पाएका छन् ।
यसअघि पृथ्वीसुब्बा गुरुङ गुटका दीपक पौडेलले टिकट पाएकोमा सुन चोरेको...
स्थानीय तहकाे चुनावको मत परिणाम आएपछि एमाले अत्तालियाे : कांग्रेस
काठमाडाैं । नेपाली कांग्रेसले पालिका चुनावको मत परिणाम आउन थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अत्तालिएको जनाएको छ ।
कांग्रेसले आज साेमवार विज्ञप्ति निकालेर पालिका चुनावबारे नेकपा एमालेले गठबन्धनप्रति लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण समेत भएको...
स्थानी तह निर्वाचनमा कांग्रेसकाे अग्रता कायमै
काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत गणना कार्य जारी छ । यो समाचार तयार पर्दा( दिउसो २ः४५) सम्म नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ । कांग्रेसले विभिन्न ५३ स्थानमा प्रमुख(मेयर)...
डोल्पाको ठूलीभेरीमा कांग्रेसका स्वर्णबहादुर विजयी
सुर्खेत । डोल्पाको मुटु मानिएको सदरमुकाममा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढाले प्रमुखमा १२८६ भोट ल्याएर जित हात पारेका छन्।
यहाँका प्रतिद्वन्द्वी नेपका एसका कर्णबहादुर बुढाले ९४५ भोट ल्याएर पराजित भए। उपप्रमुखमा कांग्रेसकै छिरिङ डोल्मा महतले ८४८...
भरतपुरमा एमालेका विजय सुवेदी अगाडि
चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल पछि परेकी छन्।
पछिल्लो ६७७७ मतगणनामा एमालेका विजय सुवेदीले २४६८ मतसाथ अग्रता लिएका छन्। माओवादी केन्द्रकी रेनु दाहालले उनीभन्दा ३ मत कम अर्थात २४६५ ल्याएकी...
भारतीय प्रधानमन्त्री मोदीलाई नेपालमा स्वागत
बुद्ध पूर्णिमाको अवसरमा सोमवार लुम्बिनी आइपुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् ।
भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट हेलिकप्टरमा लुम्बिनी आइपुगेका मोदीलाई प्रधानमन्त्री देउवा तथा अन्य मन्त्रीहरूले स्वागत गरेका हुन् ।
लुम्बिनी आइपुगेलगत्तै...
रोल्पाको गंगादेव गाउँपालिकामा कांग्रेसका पुन र केसीले जित्याे
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन र उपाध्यक्षमा अमृताकुमारी केसी विजयी भएका छन् । अध्यक्ष पुनले २ हजार ५५७ मत पाए भने उनका प्रतिद्वन्द्वी एमालेका रोशनकुमार वलीले २ हजार ४९९ मत...
नगराइन-२ मा लोसपाबाट मेयर उम्मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन दिएपछि मतगणना स्थगित
जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जहटी (क) र (ख) मतदान केन्द्रको मतगणना स्थगित भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय धनुषाले एक विज्ञप्ति जारी गर्दै उक्त मतदान केन्द्रको मतगणना भइरहेको...
गुल्मीको छत्रकोटमा एमालेका रामप्रसाद पाण्डेले जित्याे
गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनले ६ हजार ५८६ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा एमालेकै सावित्रा ज्ञवालीले ६ हजार ४७२ मत ल्याएर निर्वाचित भएकी...
























