नेकपा एमालेसँगको संवादलाई सशक्त रूपमा अघि बढाउने
काठमाडौं । सरकारले विगत ६ महिनायता जारी रहँदै आएको संसद्को अवरोध खोल्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको संवादलाई सशक्त रूपमा अघि बढाउने भएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निठवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध...
चुनावी सहकार्यका बारेमा ४ दलीय सत्ता गठबन्धनबीच छलफल
काठमाडौं । चार दलीय सत्ता गठबन्धनका दलहरूले चुनावी सहकार्यका बारेमा छलफल अघि बढाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसी अनुमोदन भएको चार दिनपछि बसेको गठबन्धन दलको बैठकमा चुनावी सहकार्यका विषयमा पनि कुराकानी भएको छ।
गठबन्धनको नेतृत्व गरिरहेको...
माओवादी केन्द्र फुट्ने निश्चित
काठमाडौं । नेकपा माओवादी केन्द्र विभाजित हुने निश्चितप्रायः भएको छ । माओवादीभित्रको पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर जान नसकिने निष्कर्ष निकालेपछि विभाजनको सम्भावना बढेको हो ।
एमसीसी १५ फागुनमा सदनबाट अनुमोदन...
एकता नै नेपालको विशिष्ट पहिचान : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको बताउनुभएको छ । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको विशेष पर्व ग्याल्बो ल्होसारको अवसरमा शुभकामना दिनुहुँदै उहाँले भन्नुभएको छ, “नेपालको यही विशिष्ट पहिचानले...
राष्ट्रिय प्रजातन्त्र पार्टीमा १४ जना केन्द्रीय कार्यसमितिमा मनोनित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा १४ जना केन्द्रीय कार्यसमितिमा मनोनित भएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। मनोनित हुनेहरुमा...
माके नेता श्रेष्ठ र नेत्रबिक्रम चन्द्रबीच भेटवार्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र नेकपा माओवादी केन्द्रका नेता नायरणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ।
बुधबार विहान महासचिव विप्लव नेता श्रेष्ठसँगको छलफलका लागि उनको निवास हात्तीवन पुगेका हुन्। उनीहरुबीचको भेटवार्ता...
राष्ट्रघाती एमसीसी बिरूद्वकाे लडाइँ निरन्तर जारी : विप्लव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आह्वान गरिएको नेपाल बन्द ऐतिहासिक रूपमा सफल भएको भन्दै बन्द सफल पार्न सहयोग गर्ने सबै देशभक्त जनता र क्रान्तिकारी जनसमुदायलाई विशेष धन्यवाद दिएका छन्...
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी
कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित हुनुभएको छ । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउँदै विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्दी मानबहादुर धामी...
जनमोर्चा गठबन्धनबाट अलग
काठमाडौं । राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको छ । जनमोर्चाको आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो ।
बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले प्रेस विज्ञप्ति जारी गरी एमसीसी संसदबाट षड्यन्त्रमूलक ढंगले...
चितवनमा मतदान योग्य मतदाताको सङ्ख्या तीन लाख ९९ हजार ८७१ जना
चितवन । चितवनमा मतदान योग्य मतदाताको सङ्ख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ । दाबी विरोधको क्रममा केही सङ्ख्या घट्ने छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो मतदाता सङ्ख्या विसं २०७४ को...

























