एमसीसीकै कारण मत विभाजित भएपछि एस पार्टीकाे सचिवालय बैठक बस्दै
काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक बस्दैछ । अहिले दिउँसो १ बजे सचिवालयको बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।
आइतबारको संसद बैठकमा अमेरिकी...
यस्ता छन् मन्त्रिपरिषद् बैठककाे निर्णयहरु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन...
सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो !
काठमाडाैं । बिहिवार एमसीसी सम्झौताबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको दुई घण्टा लामो बैठक बिना निष्कर्ष टुंगिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सकारात्मक छलफल भएको तर, सहमति नजुटेपछि आज बिहान १० बजे बस्नेगरी...
कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १५ गते चुनाव हुने
काठमाडाैं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १५ गते चुनाव हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार यसअघि फागुन १३ गते गर्ने भनिएको अधिवेशन दुई दिनपछि गर्ने निर्णय गरेको हो।
निर्वाचन...
आज एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा...
बलात्कार गरेको आरोपमा नेकपा एमालेका संघीय सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । बलात्कार गरेको आरोपमा नेकपा एमालेका संघीय सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत बाँकेले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।
पक्राउ पूर्जी जारी भएसँगै अब कानुनी प्रक्रिया अघि बढाइने बाँकेका...
आज एमसीसी पेश नहुने
काठमाडौं। अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी बुधबार प्रतिनिधिसभा बैठकमा पेश नहुने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसद् बैठकमा आज एमसीसी पेश नगर्ने सहमति भएको हो।
बालुवाटारमा भएको छलफलमा...
एमसीसीबारे देउवा र प्रचण्डबीच वार्ता जारी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच वार्ता सुरु भएको छ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले राष्ट्रघाती...
आज एमसीसीका विषयमा आफ्नो अन्तिम रणनीति प्रस्तुत गर्न माकेकाे बैठक बस्दै
काठमाडौं । माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । आज बुधबार बिहानको लागि संसदीय दलको बैठक बोलाइएको हो ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा कांग्रेसले निर्णय गरेपछि माओवादी केन्द्रले पनि त्यसबारेमा आफ्नो अन्तिम...
विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरे भोलि फागुन ४ गते नेपाल बन्दको घोषणा
काठमाडौ / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनैतिक दलहरुले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध भोलि फागुन ४ गते नेपाल वन्दको घोषणा गरेका छन् ।
एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट पास गराउने षड्यन्त्र गरेको...
























