नेता वर्षमान प्रचण्डबीच भेटवार्ता
काठमाडौं, ११ माघ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुगेका छन्।
चीनमा उपचारपछि सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न बिहानै प्रचण्डको निवास पुगेका हुन्।
त्यस...
निर्वाचन आयोग र सरकारबीच द्वन्द्व बढ्ने संकेत
काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन गराउने प्रमुख संवैधानिक निकाय निर्वाचन आयोग र सरकारबीच द्वन्द्व सिर्जना हुने देखिएको छ । सरकार र आयोग दुवै पक्षको सहकार्य र समन्वयमा मात्रै निर्वाचन सम्पन्न हुन सक्छ...
प्रमले बोलायाे मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जनाए ।
बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय सभा निर्वाचनको...
स्थानीय तहको चुनाव गर्ने ऐनको प्रावधान संशोधन गर्न सुझाव
काठमाडौं । सरकारले कानुनका जानकारहरुले कार्यकाल सकिनुभन्दा दुई महिनाअघि स्थानीय तहको चुनाव गर्ने ऐनको प्रावधान संशोधन गर्न सुझाव दिएका छन्।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ मा कार्यकाल सकिनुभन्दा दुई महिनाअघि चुनाव हुुनपर्ने...
एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । एमाले केन्द्रीय कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
एमाले...
मोदीको दुराशय: MCC र लिपुलेक प्रकरणले नेपाल-भारत सम्बन्ध जटिल मोडमा !-Nimkant Pandey
https://www.youtube.com/watch?v=2593w7-30p4
प्रचण्डसँग बिद्रोह गर्नुपर्नाको कारण खुलाउँदै बिप्लवले प्रचण्डलाई दिए दलालको उपाधी !-Nimkant Pandey
https://www.youtube.com/watch?v=56gGBN_WGH0
टनकपुर रोक्ने मदन भण्डारी र मधेशप्रदेशमा प्रचण्डको नव लेण्डुपे यात्रा !-Nimkant Pandey
https://www.youtube.com/watch?v=dGbmkkbLCr8
निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरू
काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरू हुने भएको छ। यही माघ १२ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ।
रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो। निर्वाचन आयोगले आज राति १२...
मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न मानव अधिकारको माग
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
समाजका सभापति गोविन्द खनालले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको...

























