पशुपतिनाथ मन्दिरमा भक्तजनलाई रोक लगाइकोमा विरोध

काठमाडौं, । पशुपतिनाथमा कोरोना भाइरसको संक्रमण देखाएर भक्तजनलाई रोक लगाइएको भन्दै विरोध भएको छ । ५ माघ गतेदेखि सरकारले पशुपतिनाथ मन्दिरमा नित्यपूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरेकोमा विरोध जनाइएको हो । रिपोर्टर्स क्लब नेपालमा बोल्दै...

५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु उपयुक्त नहुने नेता भट्टराईकाे तर्क

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले निर्वाचनको मुद्दालाई दलीय स्वार्थबाट हेर्न नहुने जनाएका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले दलहरुबीच निर्वाचनबारे रस्साकस्सी चलिरहेको बेला सामाजिक सञ्जालमा यस्तो धारणा राखेका...

राप्रपालाई विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन आयोगकाे निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ। राप्रपाले गत पुस १० गते आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको...

निर्वाचन तोकिएको समयमै हुनुपर्नेमा दृढ : एमाले

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन तोकिएको समयमै हुनुपर्नेमा दृढ रहेको स्पष्ट पारेको छ। सत्ता गठबन्धन निर्वाचन पर धकेल्न उद्धत रहेको उल्लेख गर्दै त्यसो गर्नु लोकतन्त्रको मर्माथिको प्रहार भएको बताएको...

भाेलि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन नेपाल फर्किँदै

काठमाडाैं । उपचारको लागि झण्डै चार महिना विदेशमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन भाेलि सोमबार नेपाल आउँने भएका छन् । गएको असोजमा उपचारको लागि थाइल्याण्ड जानुभएका नेता पुन स्वास्थ्यमा थप समस्या आएपछि मंसिरमा...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज विहान बसेको बैठकमा संघीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको छ । यसअघि...

प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको चुनाव गर्ने प्रतिबद्धता

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र संघ, प्रदेश र स्थानीय तहको चुनाव हुने बताउँदै सम्बन्धित निकायलाई तयारीमा जुट्न...

वैशाखमा हुनुपर्ने पालिकाको चुनाव अन्योलमा

काठमाडौं । सरकारले मिति घोषणा गर्न ढिलाइ गर्दा वैशाखमा हुनुपर्ने पालिकाको चुनाव अन्योलमा परेको छ ।  निर्वाचन आयोगले यसअघि नै वैशाखमा चुनाव गर्न प्रस्ताव गरे पनि सत्तारुढ गठबन्धनभित्र चुनावका अरु विकल्पबारे छलफल हुन थालेपछि पालिकाको...

निर्वाचनलाई राजनीतिक छलछामको विषय नबनाउन आन्दोलनले दिए चेतावनी

काठमाडौं । निर्वाचनलाई राजनीतिक छलछामको विषय नबनाउन बृहत नागरिक आन्दोलनले चेतावनी दिएको छ। आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनले सत्तारुढ राजतीतिक दलहरुलाई निर्वाचनलाई राजनीतिक छलछामको विषय नबनाउन आग्रह गरेको हो। आन्दोलनले जारी गरेको विज्ञप्तिमा भनिएको...

RECENT POSTS

HOT NEWS