बेपत्ता पारिएको हुम्लाका चन्द्रे कामीको खोजीको माग राखेर आरआरका विद्यार्थीकाे प्रदर्शन
काठमाडाैं । अन्तरजातीय विवाहपछि बेपत्ता पारिएको हुम्लाका चन्द्रे कामीको खोजीको माग राखेर रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेको छन्।
अनेरास्ववियू (क्रान्तिकारी) आरआर क्याम्पस कमिटीका विद्यार्थीले मंगलबार साँझ प्रदर्शन गरेका हुन्। उनीहरुले कामीको खोजीको माग गर्दै टर्च...
कोरोना बीमा विवादः कोरोना बीमामा अनुदान दिन आनाकानी
काठमाडौं । सरकारले कोरोना बीमाको प्रिमियममा दिने भनेको अनुदान रकम पनि पूर्णरूपमा निकासा गरेको छैन । कोरोना बीमाको दाबीमा आफ्नो दायित्व बराबरको रकमसमेत उसले निकासा गरेको छैन ।
कोरोना बीमाको प्रिमियममा सरकारले अनुदान बापत २...
राजनीतिक भागबन्डा पु–याउन मन्त्रालय टुक्राटुक्रा
मकवानपुर । जनसेवा प्रवाहमा चुस्तताभन्दा राजनीतिक भागबन्डा पु–याउनकै लागि मन्त्रालय टुक्राटुक्रा पारेको बाग्मती प्रदेश सरकारले एउटै भवनमा पाँच मन्त्रालय राखेको छ । प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी,...
एमसीसी सम्झौता खारेज हुनुपर्ने प्रेम सुवालकाे माग
काठमाडौं । नेपाल मजदुर किसान पार्टीकासांसद प्रेम सुवालले एमसीसी सम्झौता खारेज हुनुपर्ने माग राखेका छन् । उनले एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग गरेका हुन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ‘एमसीसी अमेरिकी सहयोग...
अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउनु पर्छः मन्त्री रेग्मी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छन्।
सोमबार काठमाडौँमा आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई...
आज राष्ट्रघाती एमसीसीविरुद्ध संसद् भवन घेराउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित आठ दलरमोर्चाले आज दिउँसो एक बजे संसद् भवन घेराउ गर्ने भएका छन् । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले षड्यन्त्रपूर्वक संसद्बाट राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न लागेपछि नेकपासहित आठ दल...
एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजनामा एस
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित...
काँग्रेसकाे केन्द्रीय सदस्यमा खुल्ला महिलातर्फ ९ जना निर्वाचित
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्यमा खुल्ला महिलातर्फ ९ जना निर्वाचित भएका छन् । मतपरिणाम अनुसार डा. डिला संग्रौलाले सर्वाधिक मत प्राप्त गरेकी छिन् ।
डिलाले २८८५ मत ल्याएकी छिन् । पुष्पा भुसालले दोस्रो सर्वाधिक...
प्रचण्ड र पूर्वराजाको सम्बन्धबारे पूर्वराजाबाटै खुलासा,अविष्मरणीय सम्बाद !-Nimkant Pandey
https://youtu.be/aT3NzJ8aSaM
MCAनेपालको तलव खान्छन् प्रहरी ! महरा खुले,प्रचण्ड र देउवा षडयन्त्र गर्दैछन्!
https://youtu.be/f8refBbyT-0

























