विवादित एमसीसी सम्झौता हुबहु पारित गर्ने तयारी अत्यन्त आपत्तिजनक

काठमाडाैं । अत्यन्त विवादित एमसीसी कम्प्याक्ट सम्झौताको आपत्तिजनक शर्तहरू संशोधन नगरी यथावत् संसद् बाट पारित गर्न सरकारले अन्तिम तयारी अघि बढाएकोप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। एमसीसी सम्झौताका केही शर्तहरू अत्यन्त आपत्तिजनक एवम्...

आजदेखि संघीय संसद्को दुवै सदनको १० औं अधिवेशन सुरु हुँदै

काठमाडौं– संघीय संसद्को दुवै सदनको १०औं अधिवेशन आज (बुधबार) देखि सुरु हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन्। सदनको यो अधिवेशमा अध्यादेश...

नेपालको पार्टीले आफूहरुसँग प्रतिष्पर्धा गर्न खोजेको भन्दै केपीको व्यंग्य

पोखरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीले आफूहरुसँग प्रतिष्पर्धा गर्न खोजेको भन्दै व्यंग्य कसेका छन् । उनले कांग्रेसले त अहिलेसम्म एमालेसँग प्रतिष्पर्धा गर्न नसकेको भन्दै हिजो भर्खरै जन्मिएको फुच्चे...

६ पत्रकार संगठनद्वारा एमसीसी सम्झौता खारेजीको जोडदार माग

काठमाडौं । सञ्चार सम्बद्ध ६ वटा पत्रकार संगठनले एमसीसी सम्झौता खारेजीको जोडदार माग गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष उदय जिएम, जनपत्रकार संगठन, नेपालका संयोजक शेरबहादुर...

कांग्रेसकाे क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कपाल मुण्डन

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका-९ का कांग्रेस वडा सभापति नरबहादुर पालले आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कपाल मुण्डन गरी किरिया बसेका छन् । विगतदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उनले दुःख व्यक्त...

एमसीसी बिरुद्ध विमानस्थल अगाडि प्रदर्शन गर्ने युवा पक्राउ

काठमाडाैं । नेपालमा अमेरिकी परियोजना एमसीसी पारित हुन लागेको भन्दै देशभर बिरोध हुने क्रम बढेको छ । आज एमसीसीका बारेमा थप स्पष्ट पार्न उपाध्यक्ष फतिमा सुनार नेपाल आउन लागेका बेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रदर्शन गर्न...

विप्लव नेकपा एमसीसीको विरुद्धमा उत्रियाे

काठमाडौं ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा उत्रिएको छ। पार्टी केन्द्रीय कार्यालयको बैठकले एमसीसी संसदबाट पारित गराउन सरकार लागिपरेको भन्दै साताव्यापी विरोधका कार्यक्रम...

RECENT POSTS

HOT NEWS