सांसद वलीद्वारा ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग

काठमाडौं । राष्ट्रियसभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गरेकी छिन् ।  राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न...

दार्चुला घटनाको स्थलगत प्रतिवेदन सार्वजनिक

काठमाडौं ।  जनअधिकार अभियान नेपालले जयसिहं धामीको दार्चुला तुइन घटनाको स्थलगत प्रतिवेदन सार्वजनिक गरेको छ । जनअधिकार अभियान नेपालले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जयसिंह धामीको घटनाको स्थलगत अनुगमन तथा प्रत्यक्षदर्शीबाट भेटघाट गरी भारतीय...

ललिता निवास जग्गा प्रकरणमा फसायो : गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई फसाएको दाबी गरेका छन् । विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका गच्छदार बुधबार विश्व आदिवासी दिवसको अवसर...

नागरिकलाई सर्वसुलभ बिजुली दिने कुलमानको प्रतिबद्धता

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गर्नुभएको छ । उहाँले आज बुधवार दिउँसो साढे १ बजे विद्युत् प्राधिकरणमा पुगेर पदबहाली गर्नुभएको हो । उहाँलाई प्राधिकरणका उपकार्यकारी निर्देशकहरू, कर्मचारी र आधिकारिक...

प्रम देउवा आफूनिकट नेताहरुसँग छलफल शुरू

काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसमा सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले १४ औँ महाधिवेशन केन्द्रित भएर आफूनिकटका नेतासँग छलफल सुरु गरेका छन् । भाेलि केन्द्रीय समिति बैठक बाेलाएका सभापति देउवाले महाधिवेशनको विषयमा केन्द्रित...

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पदबाट राजीनामा दिदै

  काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिने भएका छन् । उनले केही बेरपछि प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउने बुझिएको छ । राजीनामा गर्नेबारे उनले संसदीय दलको बैठकमा छलफल गरिरहेका छन् ।...

आज कुलमान घिसिङकाे पदबहाली

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले बुधबार पदबहाली गर्ने भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। कार्यकारी निर्देशकका रुपमा कार्यरत हितेन्द्रदेव शाक्यलाई जल तथा...

सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : अर्थमन्त्री शर्मा (पूर्णपाठ सहित )

काठमाडौं । सरकारले कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप...

RECENT POSTS

HOT NEWS