एमाले नेपाल पक्ष सरकारमा सहभागी हुँदै

काठमाडौं  । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल अब केपी शर्मा ओलीसँग मिल्न नसकिने निश्कर्षमा पुगेका छन् । नेता नेपालले अब छिट्टै नयाँ दल गठन गर्ने तयारी गरेका छन् । नेपालनिकट स्रोतकाअनुसार...

अर्थविद्हरूको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्र जरुरी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थविद्हरूको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्र जरुरी रहेको बताउनुभएको छ । नेपाल आर्थिक सङ्घले आज अर्थमन्त्रीलाई सङ्घको मानार्थ सदस्यता प्रदान गर्नका लागि आयोजित कार्यक्रममा विषय विज्ञतालाई मुलुकको हितसँग जोड्ने...

सर्वोच्चले जसपाको एकता खारेजको माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिएन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को एकता खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा...

मन्त्रिपरिषद्को बैठकको मुख्य एजेण्डा कुलमान घिसिङ नियुक्ति

काठमाडौं ।  मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन्।  बैठक साँझ ५:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा  मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जानकारी दिइएको छ। आजको बैठकको मुख्य अजेण्डा कुलमान घिसिङ नेपाल...

सुकुमबासी समस्या समाधान गर्न व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्न वामदेवको माग

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सुकुमबासी समस्या समाधान  गर्न व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्न माग गरेका छन्। उनले सबै जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने समेत बताए। राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष...

यस्ताे माग गरे राष्ट्रिय सभा सांसद देवकोटाले मन्त्रीहरूकाे गुप्त कोठामा

काठमाडौं । राष्ट्रिय सभा सदस्य (सांसद) खिमलाल देवकोटाले हरेक निकायका क्रियाकलापलाई पारदर्शी बनाउन माग गरेका छन्। मन्त्री र सचिवहरुले गुप्त कोठाभित्र गर्ने काम कारबाहीलाई पनि सीसी क्यामेराबाट कोठाबाहिर देखाउनुपर्ने सांसद देबकोटाको माग छ। आइतबार राष्ट्रिय...

सरकारको न्यूनतम साझा कार्यक्रममा गठबन्धनका दलहरुबीच सहमति

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा गठबन्धनका दलहरुबीच सहमति जुटेको छ। गठबन्धन सरकारलाई सहयोग गर्नका लागि गठित कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई शीर्ष नेताहरुले अन्तिम रुपम दिएका हुन्। कार्यक्रमलाई...

आज सार्वजनिक गरिँदै संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम

काठमाडाैं । सरकार सञ्चालनका लागि तयार पारिएको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ। सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आइतबार कार्यविधि सार्वजनिक गर्ने सहमति गरेको हो। कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र...

RECENT POSTS

HOT NEWS