युथ फोर्सले आक्रमण गर्न सक्ने भन्दै माधव नेपाल पक्षीय सांसदहरुकाे घरमा सुरक्षाकर्मी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षीय सांसदहरुमाथि सुरक्षा थ्रेट बढेको छ । उनीहरुमाथि कारबाहीको धम्कीहरु आउन थालेपछि सुरक्षा बढाइएको छ । नेपाललाई यसअघि दिइएको सुरक्षाकर्मीभन्दा बढी संख्या थपिएको छ । उनको...

आज दिउँसाे ३ बजे नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं  । सोमबारदेखि जारी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सोमबार सुरु भएको हो। आज दिउँसाे ३ बजे बैठक बस्दै छ। सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको...

नेपालपक्ष सरकारमा जाने विषयमा चर्चा

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सरकारमा जाने विषयमा चर्चा हुन थालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपाल पक्ष सरकारमा जाने विषयमा चर्चा सुरु भएको हो। सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा एमाले...

राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउन सुरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका लागि सांसदहरुको गणनामा ध्यान दिन थालिएको बुझिएको छ । संविधानको धारा १०१ को उपधारा १ अनुसार राष्ट्रपतिलाई महाभियोग लगाउन प्रतिनिधि...

एमालेको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष अनुपस्थित

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासल, ललितपुरमा जारी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित छ। बैठक बोलाउँदाको सूचनामा १४औं केन्द्रीय कमिटीको बैठक भनिएतापनि बैठकस्थलमा...

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएकामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री खानले आज बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक सम्बन्ध अझ प्र्रगाढ बनाइने जनाउनुभएको छ...

वरिष्ठ पौडेल पक्षका नेताहरुको बैठक बस्दै

काठमाडाैं । क्रियाशील सदस्यताको विवादलाई लिएर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्न लागेको छ। महामन्त्री डा शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षका शीर्ष नेताको बैठक बस्न लागेको हो। काेइराला निवासमा रामचन्द्र पाैडेलसँगै प्रकाशमान...

सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप भएको बताएका छन् । आज सोमबार नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गर्दै यस्तो जनाएका हुन् । यसअघि हिजो संसद्मा विश्वासको मत...

RECENT POSTS

HOT NEWS